NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक सोमवार साउन ५ , २०८२
अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो सोमवार साउन ५ , २०८२
बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट सोमवार साउन ५ , २०८२
मोदीको जन्मदिनको अवसरमा ओली भारत जाँदै सोमवार साउन ५ , २०८२
इरानमा फेरि बमबारी गर्ने ट्रम्पको धम्की, युरोपसंग वार्ता सुरु गर्दै इरान सोमवार साउन ५ , २०८२
Next
Prev

समाचार

आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी बन्छः प्रचण्ड

आइतवार चैत्र ६ , २०७८
Reading Time: 1 min read
A A
आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी बन्छः प्रचण्ड
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

६ चैत्र, कास्की ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा माओवादीले आफ्नै बलमा चुनाव लड्ने बताएका छन् ।

आइतबार पोखरामा पत्रकारसँग भेटघाट गर्दै दाहालले माओवादी केन्द्र परिवर्तनको बाहक भएकाले माओवादी अन्य दलसँग नभइ अन्य दल माओवादीसँग चुनावी तालमेल गर्न आउने बताए । दाहालले जनतामा माओावदीप्रतिको उत्साह थपिँदै गएकाले अझै एकपटक माओवादीलाई भोट दिनुपर्छ भन्ने भावना फैलिएकाले आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी हुने बताए ।

‘देशभरिको उभार हेर्दा अब हामी पहिलो पार्टी बन्ने सम्भावनातिर अगाडि बढिसकेका छौं । संविधान, देश, लोकतन्त्र र शान्ति प्रक्रियाको संरक्षण गर्ने माओवादीले नै हो भन्ने चेतना जनतामा छ,’ उनले भने, ‘देशलाई ठूला ठूला राजनीतिक दुर्घटना हुनबाट माओवादीले जोगाएको छ । पीडित, महिला, मधेसी, दलित, अल्पसंख्यकलाई संरक्षण गर्ने माओवादी नै लोकतन्त्र र शान्ति प्रक्रियाको सम्भार हो ।’ देश निर्वाचनमा गइसकेकाले निर्वाचन सफल बनाउन सबैजना आ–आफ्नो ठाउँबाट सरिक हुनुपनि उनले अनुरोध गरेका छन् ।

Advertisement

उनी निर्वाचन केन्द्रित प्रशिक्षणको लागि पोखरा आएका हुन् । आठौं महाधिवेशन र केही दिनअघि बसेको पार्टी केन्द्रको बैठक सार्वजानिक गरिने उनले बताए । ‘निर्वाचनमा कसरी जाने भन्ने चासोको कुरा छ,’ उनले भने, ‘दुविधा नगरी बस्नुस् । हामी गठबन्धन होला र चुनाव जितौंला भनेर होइन आफ्नै खुट्टामा उभिने गरी तयारी गर्नुस् । संघीय शासन प्रणलीको रक्षाको निम्ति पनि आफ्ना संगठन बलियो बनाउनुपर्छ ।’

विगतका दिनमा अलोकतान्त्रिक तरिकाले संसद् विघटन गर्ने कार्य भएको बताउँदै उनले स्थानीय सरकार बनाउनेमा माओवादी केन्द्रको ठूलो भूमिका रहेको बताएका छन् । सिंहदरबार गाउँगाउँमा पुर्‍याउने तरिकारले नै स्थानीय तहको अवधारण ल्याएको उनको भनाइ थियो ।

उनका अनुसार राजनीतिकरुपमा मात्र होइन विकासको अवधारणले पनि स्थानीय तह बनाइएको हो । ‘समाजावद उन्मुख राज्य बनाउने जग पनि स्थानीय सरकार नै हो,’ उनले भने, ‘माओवादीको मुख्य भूमिका भएका नाताले संरक्षणमा पनि माओवादीकै भूमिका रहनेछ ।’

गत वर्ष फरक प्रवृत्ति र दुई विचारसँग लडाइँ गर्दै निर्वाचनमा होमिएको उनको तर्क थियो । अहिले पनि एउटा धारणाले संघीय लोकतन्त्र गणतन्त्रलाई स्वीकार गर्न नखोजेको बताए । दुईरदुईपटक सदन विघटन गर्नु भनेको संविधान विघटन गर्न खोजिएको उनले प्रष्टाए ।

संसद् विघटनपछि संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्ने उद्देश्यले नै गठबन्धन गरिएको बताउँदै उनले आगामी निर्वाचनमा पनि गठबन्धन नै कायम रहने बताए । पार्टीभित्र विभिन्न सोच, विचार भए पनि मुल नेतृत्व गठबन्धनमै जानेमा प्रष्ट रहेको उनले जनाए ।

एमसीसीतर्फ फर्किँदै उनले २०१९ मा तत्कालीन परराष्ट्रमन्त्री अमेरिका गएर आएपछि २–३ वटा विवादास्पद मुद्दा बाहिर आएको बताउँदै भने, ‘आईपीसी र एमसीसी पनि एक हुन् । तत्कालीन नेकपाको बैठक बसेर यस विषयमा प्रतिकार गर्‍यौं । मेरो नेतृत्वमा बैठक बसेकाले सफल भयो ।

त्यसपछि ओलीजीले गुटबन्दी सुरु गर्दै संसद् विघटनसम्म पुग्नुभयो । हामीले एससीसी पारित नगर्ने पक्षमा थियौं । कांग्रेस प्रतिगमनसँग मिलेर जाने जस्तो देखियो । मुलुकलाई राजनीतिक दुर्घटनाबाट बचाउन र भइरहेको गठबन्धनलाई टिकाउन अन्तर्राष्ट्रिय कानुनका विज्ञसँगको सल्लाहमा व्याख्यात्मक टिप्पणीसहित पारित गरियो ।’

उनले सार्वभौम सत्ताको विषयमा यदि तोडमोड भए विरोध गर्ने र खारेज गर्ने ठाउँ रहेको प्रष्टाएका थिए । यसलाई भिएना सन्धिले पनि मान्यता दिएको र अमेरिकाले पनि स्वीकारेको उनले बताए ।

लोकप्रीय

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक

सोमवार साउन ५ , २०८२
अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

सोमवार साउन ५ , २०८२
बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

सोमवार साउन ५ , २०८२

विचार

थप समाचार

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन
अन्तर्राष्ट्रिय

अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक

सोमवार साउन ५ , २०८२
अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो
अपराध

अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

सोमवार साउन ५ , २०८२
बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट
अन्तर्राष्ट्रिय

बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

सोमवार साउन ५ , २०८२
न्यूयोर्कमा जुर्याे ओली–मोदीको भेट, आरजु पनि ब्यस्त
अन्तर्राष्ट्रिय

मोदीको जन्मदिनको अवसरमा ओली भारत जाँदै

सोमवार साउन ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

00:15:26

World News: Syria झडपमा 900 बढीको मृ*त्यु, बेलायतमा प्यालिस्टिनी समर्थक प*क्रा*उ || Nepal Times

00:16:27

World News: India–Pakistan यु*द्धमा ५ जेट खसेको Trumpको दाबी, विहारमा चट्याङले ३३ को मृ*त्यु

00:17:55

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

00:19:58

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

00:17:24

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक

सोमवार साउन ५ , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इरानमा फेरि बमबारी गर्ने ट्रम्पको धम्की, युरोपसंग वार्ता सुरु गर्दै इरान

सोमवार साउन ५ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

अध्यक्ष बन्न मरिहत्ते गरिरहेका ओली,१४ वर्षे जेल समय घटाउनु पर्ने

सोमवार साउन ५ , २०८२

हालका पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक

सोमवार साउन ५ , २०८२
अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

सोमवार साउन ५ , २०८२
बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

सोमवार साउन ५ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.