पुटिनको कारण नेटो झन् बलियो भएको छः बाइडेन

Share this
713shares

८ चैत्र, एजेन्सी ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि रुसले गरेको आक्रमणले अमेरिकी सैन्य गठबन्धन नेटो झन् बलियो भएको उल्लेख गरेका छन्।

Advertisement

व्यावसायिक क्षेत्रका मानिसहरुलाई सम्बोधन गर्दै उनले रुसविरुद्ध प्रतिबन्ध लगाउने विषयमा नेटोका सदस्य मुलुकबीच एकता देखिएको उल्लेख गरेका हुन्। बाइडेनले यसअघि नेटो यसअघि कहिले पनि यति बलियो नदेखिएको बताए।

रुसविरुद्ध प्रतिक्रियाको मामिलामा कमजोर प्रतिक्रिया दिएको बाइडेनले बताए। उनले क्वाडमा भारत अपवादको रुपमा देखिएको उनले उल्लेख गरे।

Advertisement

यद्यपि जापान र अष्ट्रेलियाले देखाएको प्रतिक्रियाको भने उनले सराहना गरे।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top