×

NEPAL TIMES UPDATES

Playing
ममता हारेपछि बीजेपीले चलायो बुल्डोजर, कलकत्तामा हिंसा|| Nepal Times
May 06, 2026
Playing
जताततै राजनीतिकरण, यसैले बालेनले लगाए दलीयकरणविरुद्ध ‘डोजर’ || Nepal Times
May 06, 2026
Playing
भारत–पाकिस्तानबीच थप खत*रनाक यु*द्ध हुनसक्ने अमेरिकी एक्स*पर्टको चेता*वनी|| Nepal Times
May 06, 2026
Playing
संवैधानिक परिषद्को बैठक भोलि ः प्रधानन्यायाधीशमा कसलाई सिफारिस ? || Nepal Times
May 06, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-23-2083 || Nepal Times
May 06, 2026
Playing
जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ? || Nepal Times
May 06, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ गर्न इन्टरपोलले किन मानेन ?|| Nepal Times
May 06, 2026
Playing
फेरि गृहमन्त्रीमा फर्किदैछन् सुधन गुरुङ ?|| Nepal Times
May 06, 2026
Playing
चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ|| Nepal Times
May 06, 2026
Playing
नबोलेरै विश्व हल्लाएका नेताहरु, त्यही बाटोमा हिड्दैछन् बालेन|| Nepal Times
May 06, 2026

नेटो अहिले जसरी एकढिक्का कहिल्यै थिएनः बाइडेन

११ चैत्र २०७८

११ चैत्र, एजेन्सी ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि रुसले गरेको आक्रमणविरुद्ध पश्चिमा सैन्य गठबन्धन एकढिक्का रहेको बताएका छन् ।

नेटो इतिहासमै सबैभन्दा बलियो रुपमा एकतावद्ध रहेको बाइडेनको भनाइ छ । बसेल्समा भएको नेटो बैठकलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई गरिरहेको हालको रक्षात्मक तथा मानवीय सहयोगका लागि मात्रै नभएर युद्धले गरेको विनाशबाट उठ्नका लागि पनि एकीकृत सहयोग कायम राख्ने बताए ।

Advertisement
Advertisement

सम्बोधनको क्रममा एनले युक्रेनका लागि दुई अर्ब अमेरिकी डलर बराबरको सैन्य सहयोगको घोषणा गरे । यस्तै युद्धबाट प्रभावित भएका युक्रेनीहरुका लागि एक अर्ब अमेरिकी डलर बराबरको मानवीय सहयोग गर्ने पनि बाइडेनले घोषणा गरेका छन् ।

युक्रेन र रुसबीच भइरहेको वार्ताका सम्बन्धमा टिप्पणी गर्दै कस्तो निर्णय लिने भन्ने अधिकार किएभसँग रहेको बताए । रुसले युक्रेनी भूमिमा आफू समर्थित पृथकतावादीले गरेको कब्जालाई आधिकारिकता प्रदान गर्न र ‘छुट्टीन चाहेका क्षेत्र’ को स्वतन्त्रता स्वीकार गर्न माग गरेको छ । तर युक्रेनले आफ्नो भूमि कुनै पनि हालतमा नदिने बताउँदै आएको छ ।

रुसले युक्रेनमा रासायनिक हतियार प्रयोग गरेमा अमेरिकाले त्यसको गम्भीर जवाफ दिने चेतावनी पनि बाइडेनले दिएका छन् । बाइडेनले रुसलाई जी–२० समूहबाट हटाउनु पर्ने पनि बताए । उनले युक्रेन जी–२० बैठकमा सामेल हुन पाउनु पर्ने माग गरे ।

बाइडेनले युक्रेन युद्धका सम्बन्धमा आफ्नो देशले लिएको वैदेशिक नीतिको पनि बचाउ गरेका छन् । पत्रकारले रुसमाथि लगाइएको प्रतिबन्धले उसलाई युद्ध रोक्न बाध्य नपारेको भनेर प्रश्न गरेका थिए । त्यसको जवाफमा प्रतिबन्धले तत्काल युद्ध नरोके पनि कायम राखिरहँदा रुस बाध्य हुँदै जाने आफ्नो विश्वास रहेको बताए ।

Advertisement
Advertisement

युक्रेनमाथि रुसी आक्रमणलाई लिएर चीनका सम्बन्धमा पनि बाइडेनले टिप्पणी गरेका छन् । कुनै पनि हिसाबले युक्रेन युद्धमा रुसलाई सहयोग गरेमा चीनले गम्भीर परिणामको सामना गर्नु पर्ने आफूले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई स्पष्ट पारेको बाइडेनले बताएका छन् ।

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top