१४ चैत, काठमाडौँ । सुनको भाउ आज चार सय रुपैयाँले घटेको छ।
आज सुनको भाउ तोलामा एक लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यस्तै, आज चाँदी पनि तोलामा २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँ तोकिएको छ।
आजका लागि यस्तो छ, विदेशी मुद्राको विनिमयदर
दशैंको चहलपहल सुरु, उपत्यकाबाट बाहिरिन थाले यात्रु
कांग्रेसको १५औँ महाधिवेशनमा ७५ सय प्रतिनिधि