सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घट्यो

१५ चैत ७८, बुधबार

१६ चैत, काठमाडौँ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेको छ । हिजो पनि सुनको भाउ तोलामा १३ सय रुपैयाँले घटेको थियो । आज सुनको भाउ तोलामा ९८ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, आज चाँदी पनि तोलामा १० रुपैयाँले घटेर १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top