शान्ता चौधरी बनिन् भूमिहीन सुकुम्बासी संगठनको अध्यक्ष

२५ चैत ७८, शनिबार

काठमाडौं । नेकपा एमाले निकट भूमिहीन सुकुम्बासी संगठनको पहिलो अधिवेशनले शान्ता चौधरीको नेतृत्वमा  चयन गरेको छ ।

Advertisement

बर्दियाको गुलरियामा सम्पन्न अधिवेशनले एमाले पोलिटव्युरो सदस्य पूर्व कमलरी शान्ता चौधरीलाई अध्यक्ष चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा भक्तबहादुर विक, गुन्जबहादुर खड्का,लिलाबहादुर मोक्तान चयन भएका छन् भने महासचिवमा इन्द्रबहादुर तामाङ चुनिएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top