एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष एमालेमै फर्किए

२६ चैत ७८, आइतबार

कैलाली । नेकपा एकीकृत समाजवादी कञ्चनपुर जिल्ला उपाध्यक्ष रवीन्द्र कुँवर नेकपा एमालेमा फर्किएका छन् ।

Advertisement

कुँवरलाई नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टीमा स्वागत गरेका छन् । भट्टले आफ्नै निवासमा आयोजित कार्यक्रममा कुँवरलाई एमालेमा स्वागत गरेका हुन् । उक्त अवसरमा पोलिट्ब्युरो सदस्य तथा प्रदेश सह–इन्चार्ज राजेन्द्र रावल, कञ्चनपुर इन्चार्ज निरु पाल, जिल्ला अध्यक्ष सुरेन्द्र विष्टलगायतको उपस्थिति थियो ।

एमाले विभाजनपछि उनी एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष बनेका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top