मिडियाले निर्वाचन आचारसंहिता पालना गरे/नगरेको प्रेस काउन्सिलले अनुगमन गर्ने

२८ चैत ७८, मंगलबार

काठमाडौं, २८ चैत । सञ्चारमाध्यममा निर्वाचन आचारसंहिताको पूर्ण पालना भए/नभएकोबारे अनुगमन प्रेस काउन्सिल नेपालले गर्ने भएको छ ।

Advertisement

७ चैतमा निर्वाचन आयोग र काउन्सिलबीच सम्झौता भएसँगै काउन्सिलले अनुगमन गर्ने भएको हो ।

काउन्सिलले छापा, विद्युतीय र अनलाइन सञ्चारमाध्यममा आउने समाचारहरूमा निर्वाचन आचारसंहिता उल्लंघन भए नभएको अनुगमन गर्ने आयोगको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top