×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प अर्को कार्यकाल राष्ट्रपति बन्न कस्सिदै, इरानमाथिको सैन्य कारबाही सकियो!|| Nepal Times
May 06, 2026
Playing
पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन|| Nepal Times
May 06, 2026
Playing
सरकारले ८० हजार टन मल किन्दै|| Nepal Times
May 06, 2026
Playing
Top 15 Afternoon News || May-06-2026 || Nepal Times
May 06, 2026
Playing
सुकुम्बासी बस्तीका विद्यार्थी पढाउन ४० शिक्षक खटिए|| Nepal Times
May 06, 2026
Playing
साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि ह*त्या!|| Nepal Times
May 06, 2026
Playing
Iran विरुद्धको सैन्य कार बाही ‘समाप्त’ भएको Americaको घोषणा || Nepal Times
May 06, 2026
Playing
बादी समुदायमाथि फिल्म बनाउँदा किन हुन्छ विवाद ? || Nepal Times
May 06, 2026
Playing
रास्वपाको ‘पार्टी–संसद–सरकार’ समन्वय समितिले के गर्छ ?|| Nepal Times
May 06, 2026
Playing
वरिष्ठता कि योग्यता?प्रधानन्यायाधीशमा बालेन सरकारको अग्निपरीक्षा|| Nepal Times
May 06, 2026

विराटनगरबाट मानव कंकालसहित भारतीय नागरिक पक्राउ

२९ चैत्र २०७८

विराटनगर, २९ चैत-विराटनगरबाट एक जना भारतीय नागरिकलाई मानव कंकालसहित प्रहरीले पक्राउ गरेको छ । मंगलबार सशस्त्र प्रहरीको सीमा सुरक्षा बल रानीबाट खटिएको प्रहरी टोलीले चेक जाँचका क्रममा खप्परसहित मानव शरीरका विभिन्न कंकालसहित भारतको पूर्णिया नगर पञ्चायतका २६ वर्षीय आदित्य सिन्हालाई पक्राउ गरेको हो ।

सिन्हालाई विराटनगर–१५ स्थित मुख्य रानी नाकाको १ नम्बर ढाटबाट कार्टुनमा मानव कंकालहरु लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको शसस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट रानीका इन्चार्ज शसस्त्र प्रहरी निरिक्षक प्रभात गौतमले जानकारी दिए । ‘चेकजाँच गर्दा मानव खप्परसहित हातका औँलाका, नली खुट्टा सहित मानवको विभिन्न अंगका हड्डीहरु फेला प¥यो । हामीले नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाएका छौँ ।’ उनले भने,‘पक्राउ परेका व्यक्ति भारतको पूर्णयाका हुन् । उनको साथबाट सन् २०१६ को वीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्तिठानमा अध्ययन गरेको परिचयपत्र फेला परेको छ । यसको वास्तविकता बुझ्ने काम भइरहेको छ ।’

Advertisement
Advertisement

सिन्हाको साथबाट प्रहरीले एउटा मानव शरीरको खप्पर, खुट्टाको तीन वटा हड्डी फेला पारेको छ । त्यस्तै हातको ६, करङको ७, बंगराको एक, काँधको २, घाँटीको एउटा, हिपको एउटा, ढाड, औंला र कुरकुच्चाको ८÷८ वटा गरि जम्मा ४६ वटा मानव हड्डी बरामद गरेको छ ।

Advertisement
Advertisement

सिन्हाले भारतका संग्रहालय वा टुनामुना गर्ने व्यक्तिहरुलाई बिक्रिकालागि ती कंकाल लान खोजेको प्रहरीको आशंका छ ।

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top