वीरगञ्जको मेयरमा एमालेबाट विजय सराबगी सिफारिस

२९ चैत ७८, बुधबार

वीरगञ्ज, ३० चैत । नेकपा एमालेले वीरगञ्ज महानगरपालिकाको मेयरमा विजय सरावगीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले महानगर कमिटीको बैठकले सरावगीलाई उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

Advertisement

सरावगी वीरगञ्जका वर्तमान मेयर हुन् । अघिल्लो स्थानीय तह चुनावमा उनी संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए । केही समयपहिले एमाले प्रवेश गरेका उनैलाई पुनः मेयरमा उठाउने एमालेले निर्णय गरेको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top