तोकिएकै मितिमा चुनाव नभए ठूलो दुर्घटना निम्तिन्छः प्रमुख निर्वाचन आयुक्त

३० चैत ७८, बिहीबार

विराटनगर, ३० चैत । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले तोकिएकै मितिमा निर्वाचन हुने बताएका छन् । निर्वाचन आयोगले बुधबार विराटनगरमा आयोजना गरेको स्थानीय तह निर्वाचन–२०७९ निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थपलियाले यस्तो बताएका हुन् ।

तोकिएकै मितिमा चुनाव हुने भन्दै शंका नगर्न आग्रह गरे । चुनाव रोकिए मुलुकमा ठूलो दुर्घटना निम्तने उनको चेतावनी थियो । तोकिएकै मितिमा चुनाव सम्पन्न गराउन सबै लाग्नुपर्नेमा उनको जोड थियो ।

निर्वाचनको रकेट प्रक्षेपण भइसकेको थपलियाले बताए । चुनाव लोकतन्त्र र समृद्धिको सम्वाहक भएकाले यसलाई सफल बनाउन सबैले आफ्नो कार्य जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्ने बताए ।

आयोगले निर्वाचन आचारसंहिता पूर्णरूपले कार्यान्वयन गराउन संयन्त्र निर्माण गरी अनुगमन गर्ने थपलियाले जानकारी दिए । प्रशिक्षणम कार्यक्रममा प्रदेश १ को खोटाङ, ओलखढुङ्गा र सोलुबाहेक ११ जिल्ल्लाका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत गरी १२० जनाको सहभागिता छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top