अफगानिस्तानमा विस्फोट, ५ जनाको मृत्यु

७ बैशाख ७९, बिहीबार

एजेन्सी, ७ वैशाख । अफगानिस्तानमा बिहीबार विस्फोट भएको छ । अफगानिस्तानको माजर ए शरीफमा भयानक विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । विस्फोटमा परी ५ जनाको मृत्यु भएको छ भने ६५ जना घाइते भएका छन् ।

Advertisement

दुई दिनअघि पनि राजधानी काबुलमा तीनवटा विस्फोट भएका थिए । ती विस्फोटमा कम्तिमा ६ जनाको मृत्यु भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top