मानिस हराएको सूचना

९ बैशाख ७९, शनिबार

विराटनगर निवासी रामदेवी साही हिजो विहान विराटनगरबाट इटहरी–८, पुष्पलाल चोक आफन्तकोमा जानुभएको तर हिजो दिउँसो नातिनी लिन भनि बाहिर निस्किएपछि अहिलेसम्म घर नफर्किएको हुँदा कसैले देखेको भए वा भेट्नु भएमा ९८४२२२२०००, ९८४२५२८९८२, ९८०७०८२२८७ मा खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top