पूर्वराज्यमन्त्री डिम्पलकुमारी झाको निधन

१० बैशाख ७९, आइतबार

काठमाडौं, ११ वैशाख ।पूर्वराज्यमन्त्री एवं लाेकतन्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको निधन भएको छ ।

Advertisement

झाको उपचारका क्रममा गए राति काठमाडाैंमा निधन भएको लोसपाका नेता सुरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।

डिम्पल पछिल्लाे २ वर्षयता क्यान्सरसँग जुधिरहेकी थिइन् । संविधानसभा सदस्यसमेत रहेकी उनी मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार राज्यमन्त्री पनि बनेकी थिइन् । डिम्पल लोसपाका नेता अनिल झाकी पत्नीसमेत हुन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top