×

NEPAL TIMES UPDATES

Playing
America–Iranको सम्झौता अन्तिम चरणमा, सधैँका लागि यु द्ध रोकिने || Nepal Times
May 24, 2026
Playing
काठमाडौँमा साँझ वर्षा, तेलंगानामा लु ले 16 जनाको मृ त्यु || Nepal Times
May 24, 2026
Playing
एमालेमा भाडभैलो,ओलीले राजीनामा दिनैपर्ने पक्षमा ८० प्रतिशत पदाधिकारी || Nepal Times
May 24, 2026
Playing
‘ह्वाइट हाउस’ बाहिर ३० राउन्ड गो*ली चल्यो,एक जनाको मृ*त्यु || Nepal Times
May 24, 2026
Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026

दाङमा मोटरसाइकल ठक्करबाट ११ वर्षीय बालकको मृत्यु

३ जेष्ठ २०७९

३ जेष्ठ ,दाङ। तुलसीपुर उपमहानगरपालिका ८ का ११ वर्षीय संकल्प बस्यालको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए।

घाइते बालकलाई उपचारका लागि तुलसीपुरस्थित सिटी अस्पताल लगिएको थियो।

Advertisement
Advertisement

थप उपचारको क्रममा उनको बाँकेको कोहलपुर मेडिकल कलेज मृत्यु भएको प्रहरीले जनाएको छ।

डिएसपी श्यामु अर्यालका अनुसार सोमबार दिउँसो दोघरेबाट तुलसीपुर आउँदै गरेको रा ७ प ३६४९ नम्बरको मोटरसाइकलको ठक्करबाट बालक बस्याल गम्भीर घाइते भएका थिए।

बाटो काट्ने क्रममा बस्याललाई मोटरसाइकलले ठक्कर दिएको हो।

Advertisement
Advertisement

प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको जनाएको छ। बस्याल शान्तिदिप बोर्डिङ स्कूलमा कक्षामा ६ मा अध्यनरत थिए।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top