×

NEPAL TIMES UPDATES

Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026

एमालेका चिन्तन तामाङ कांग्रेसलाई १४ मतले हराउँदै धनकुटा नगरपालिकाको मेयरमा विजयी

३ जेष्ठ २०७९

३ जेष्ठ ,धनकुटा । धनकुटा नगरपालिकाको मेयरमा पुनः नेकपा एमालेका उम्मेदवार चिन्तन तामाङ विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज दिउँसो सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार सात हजार ६ सय ६६ मतसहित एमाले उम्मेदवार तामाङ

Advertisement
Advertisement

विजयी भएका हुन ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार दिनेश राईले सात हजार ६ सय ५२ मत प्राप्त गरे । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेस जिल्ला सभापति

राई १४ मतको झिनो अन्तरले पराजित भए।

उपमेयरमा पनि एमालेकै उम्मेदवार भीमादेवी खनाल विजयी भएकी छिन । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका गणेश विष्टलाई पाँच

सय ६७ मतान्तरले पराजित गर्दै एमालेकी उम्मेदवार खनाल विजयी भएकी हुन । खनालले सात हजार एक सय ९६ मत प्राप्त गर्दा विष्टले ६ हजार ६ सय २९ मत प्राप्त गरिन।

Advertisement
Advertisement

१० वडा रहेको नगरपालिकामा नेकपा एमाले वडा नं। १, २, ४, ८ र ९ मा विजयी भएको छ भने कांग्रेस वडा नं। ३, ५, ६, ७ र १० मा विजयी भएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top