×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

खाद्य सङ्कटको जोखिम घटाउन अफ्रिकी विकास बैंकद्वारा १.५ अर्ब डलर अनुमोदन

८ जेष्ठ २०७९

८ जेष्ठ, एजेन्सी । अफ्रिकी विकास बैंक (एएफडीबी)ले अफ्रिकी देशलाई सम्भावित खाद्य सङ्कटको जोखिम घटाउन १ दशमलव ५ अर्ब अमेरिकी डलर अनुमोदन गरेको छ ।

रूस–युक्रेन सङ्कटबाट उत्पन्न खाद्य आपूर्तिको अवरोधका कारण अफ्रिकाले अहिले कम्तीमा तीन करोड मेट्रिक टन खाद्यान्नको अभाव सामना गर्नुपरेको विवरण छ । अफ्रिकामा गहुँ, मकै र भटमासजस्ता प्रमुख खाद्यान्नको अभाव छ ।

Advertisement
Advertisement

बिउ र स्थानीय उत्पादन बढाउन यान्त्रिकरणका लागि बैंकको सहयोग आवश्यक रहेको एएफडीबीका अध्यक्ष अकिनवुमी अडेसिनाले बताएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । तत्काल २० लाख अफ्रिकी साना किसानलाई प्रमाणित बिउ उपलब्ध गराउने तयारी छ ।

Advertisement

सहयोगले कृषि मलको पहुँच बढाउने र खाद्यान्नको उत्पादन बढाउन पनि किसानलाई सक्षम बनाउने बैंकले उल्लेख गरेको छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top