सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढ्यो

७ जेठ ७९, आइतबार

८ जेष्ठ, काठमाडौँ । हप्ताको पहिलो दिन आज फेरि सुनको भाउ बढेको छ ।

Advertisement

सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढेर ९८ हजार रुपैयाँ पुगेको छ।

शुक्रबार पनि सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेर ९७ हजार ३ सय रुपैयाँमा पुगेको थियो।

Advertisement

यस्तै, आज चाँदीको भाउ भने स्थिर छ । चाँदी अस्ति जस्तै आज पनि तोलामा १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top