×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

ईपीएलमा आजै विजेता, च्याम्पियन्स लिग र रेलिगेशनमा पर्ने टोलीको टुङ्गो लाग्ने

८ जेष्ठ २०७९

८जेठ ,एजेन्सी। इङ्ग्लिस प्रिमियर लिग ईपीएल फुटबलमा आज आइतवार अन्तिम चरणका खेल हुँदैछन् । यो सिजनको अन्तिम चरणका सबै १० वटै खेल आज हुन लागेका हुन् ।

अहिलेसम्म विजेता, च्याम्पियन्स लिग खेल्ने टोली र रेलिगेशनमा जाने टिमको समेत अन्तिम टुङ्गो नलागेकोले आजका खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

९० अङ्क रहेको म्यानचेस्टर सिटीले उपाधि जित्छ या ८९ अङ्क रहेको लिभरपुलले जित्छ भन्ने आजै टुङ्गो लाग्नेछ ।

यस्तै टोटनह्याम र आर्सनलमध्ये कुन टिमले आउँदो सिजनको यूईएफए च्याम्पियनशिप खेल्न पाउनेछन् भन्ने पनि आजै छिनोफानो हुनेछ ।

टोटनह्याम ६८ अङ्कसहित चौथो र आर्सनल ६६ अङ्कसहित पाँचौँ स्थानमा छ । लिड्स र बर्नलीमध्ये कुन टिम रेलिगेशनमा भन्ने पनि आजैको खेलपछि टुङ्गो लाग्नेछ ।

अन्तिम खेलमा विजेता टोली, च्याम्पियन्स लिग खेल्ने टोली र रेलिगेशनका टोलीको टुङ्गो लाग्ने यो संयोग १० वर्षपछि पहिलो पटक जुरेको बीबीसीले जनाएको छ ।

लिगमा आज राति पौने ९ बजे क्रिस्टल प्यालेस र म्यानचेस्टर युनाइटेड, आर्सनल र एभर्टन, चेल्सी र वाटफोर्ड, लेस्टर सिटी र साउथह्याम्टन, ब्रेन्टफोर्ड र लिड्स, बर्नली

र न्युक्यासल खेल्दैछन् । यस्तै पौने ९ बजे नै म्यानचेस्टर सिटी र एस्टन भिल्ला, नर्विच सिटी र टोटनह्याम, ब्राइटन र वेस्ट ह्याम तथा लिभरपुल र वुल्भ्स् खेल्दैछन् ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top