१५ जेष्ठ, कास्की । पोखराबाट जोमसोम उडेको तारा एअरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ ।
बिहान ९ बजेर ५५ मिनेटमा उडेको जहाज सम्पर्कमा नआएपछि खोजबिन सुरु भएको छ ।
तारा एयरले सम्पर्क गर्ने प्रयास गरिरहेको जनाएको छ । जहाजमा १९ जना यात्रु रहेका बुझिए पनि थप जानकारी आउन बाँकी छ ।
ग्यास आयात बढे पनि किन पाइदैन ? कहिले पाइन्छ भनेकै बेला ?
पाकिस्तानी सेनासँग इमरान खानको गोप्य सम्झौता ? सडकभरि सेना
देशभर वर्षा , त्रिशूली र तादी खोलामा बाढी