×

NEPAL TIMES UPDATES

Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026

हाजार्ड युरोपकै उत्कृष्ट खेलाडी : सार्री

३ भाद्र २०७५

एजेन्सी, भदौ ३
चेल्सीका मुख्य प्रशिक्षक माउरिजिओ सार्रीले चेल्सीका विंगर इडेन हाजार्डलाई युरोपकै उत्कृष्ट खेलाडी भएको बताएका छन् । यदि उनले युरोपकै उत्कृष्ट खेलाडी बन्न चाहे उनी उत्कृष्ट खेलाडी बन्न सक्ने सार्रीले दावी गरेका हुन् ।

हाजार्ड चेल्सीमा छ वर्षदेखि निरन्तर लयमा छन् । जो लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोसँग तुलना गर्न सकिने छ । हाजार्डले विश्वकपमा गरेको मजबुत प्रदर्शन यस सिजन प्रिमियर लिगमा पनि निरन्तरता दिने आशा गरिएको छ ।

Advertisement
Advertisement

२७ वर्षीय हाजार्ड चेल्सीमा आफ्नो प्रिमियर लगको सातौं सिजनको सुरुआत गर्दै छन् । उनले दुई पटक प्रिमियर लिग जिताएका छन् । उनले रुस विश्वकपमा बेल्जियमलाई सेमिफाइनल सम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

Advertisement
Advertisement

रुस विश्वकपमा बेल्जियमलाई तेस्रो स्थान दिलाएका उनले एक नयाँ चुनौतिका लागि तयार रहेको संकेत दिएका छन् । हाजार्डलाई रियलले पछ्याइ रहेको थियो । तर, उनी यो सिजन चेल्सीमै बस्ने बताएका छन् । उनको चेल्सीमा अझै दुई बर्षको सम्झौता बाँकी रहेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top