×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

श्रीलङ्कामा लाखौँलाई खाद्यान्न सहायताको खाँचोः राष्ट्र सङ्घ

३ असार २०७९

३ असार, एजेन्सी । संयुक्त राष्ट्र सङ्घले श्रीलङ्काका गर्भवतीका लागि खाद्यान्न सहायता पठाउन थालेको छ ।

राष्ट्र सङ्घका अनुसार श्रीलङ्काका पाँचमध्ये चार जनाले खर्च धान्नका लागि खाना खान नै छोड्न थालेका छन् ।

Advertisement
Advertisement

राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रम डब्लूएफपीले ‘जीवन बचाउने सहयोग’ अन्तर्गत झण्डै दुई हजार गर्भवतीलाई खाद्यान्न सहयोग वितरण गर्न थालेको जनाएको छ ।

एसिया र प्रशान्त महासागरका डब्ल्यूएफपी उपक्षेत्रीय निर्देशक एन्थिया वेबले २ करोड २० लाख जनसङ्ख्या रहेको श्रीलङ्काका गरिब नागरिकलाई खाना औषधिजस्ता आधारभूत आवश्यकताका वस्तु खरिद गर्न कठिन भइरहेको बताएकी छन् ।

खानाको अभावले उनीहरुले गर्भदेखि नै आफ्नो सन्तानको स्वास्थ्यलाई खतरामा पारिरहेका उनको भनाइ छ ।

यस्तै, डब्ल्यूएफपीले कुपन वितरण गर्न लागिएको पनि जनाएको छ । यसबाट ३० लाख नागरिकलाई खाद्यान्नको जोहो गर्नका लागि सहयोग पुग्ने विश्वास गरिएको छ ।

Advertisement

यस्तै, डब्ल्यूएफपीले बालबालिकालाई स्कुलमा कम्तीमा पनि एक पटक खाना खुवाउन सहयोग गर्ने तयारी पनि भइरहेको जनाएको छ । संयुक्त राष्ट्र सङ्घले श्रीलङ्कामा लाखौँलाई सहायताको खाँचो परेको उल्लेख गरेको छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top