×

NEPAL TIMES UPDATES

Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026

सलमान खानलाई रिप्लेस गर्दै शाहरुख ‘धूम ४’मा

४ भाद्र २०७५

एजेन्सी,भदौ ४
तेस्रो भागसम्म सुपरहिट रहेको चलचित्र ‘धूम’को चौथो भागमा बलिउड अभिनेता शाहरुख खानले अभिनय गर्ने फाईनल भएको छ ।यो चलचित्रको लागी अभिनेता सलमान खान फाइनल भएका थिए । तर रेस ३ को लफडा पश्चात् निर्माता आदित्य चोपडाले शाहरुखलाई फाइनल गरेको जनाईएको छ ।

Advertisement
Advertisement

साथै सलमानले धूम ४ को नाफा मागेसँगै आदित्यले शाहरुखलाई फाइनल गरेका हुन् । आदित्यको चलचित्र डर र बाजिगरका भिलेनको रूपमा खेलिसकेका शाहरुख धुम ४ मा पनि भिलेनको भूमिकामा देखिदैछन् । विजय कृष्णले निर्देशन गर्ने उक्त चलचित्रमा शाहरुख भिलेनको भूमिकामा दखिने भएपनि हालसम्म नायक को रहने भन्ने निर्माण पक्षले खुलाएको छैन ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top