अब नेपालको विजुली सिंगापुरमा !

Share this
689shares

नेपालको विजुली सिंगापुरमा भनेको झट्ट सुन्दा सपना जस्तो लाग्छ । तर, यही ३०—३१ अगस्टमा काठमडौंमा हुन गईरहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास विमस्टेक को चौथो सम्मेलनमा ग्रिड कनेक्टिभिटि विधुत पसारण लाईन सञ्जाल सम्बन्धी सम्झौतामा हस्ताक्षर भए नेपालका नदीनालाबाट उत्पादित विजुलीलाई सिंगापुरसम्म पुर्याउने सपना यथार्थामा परिणत हुन धेरै बर्ष लाग्ने छैन ।

Advertisement

विमस्टेक अन्र्तगत निर्माण भनिएको क्षेत्रिय प्रसारण लाईनमार्फत थाईल्यान्डसमम पुगेको बिजुली आसिएन पावरग्रिडमार्फत मलेसिया र सिंगापुरसम्म निर्यात गर्न सकिनेछ । हाल आसियाना पावरग्रिडमार्फत लाओस्, म्यानामारमा उत्पादित बिजुली थाईल्यान्ड, मलेसिया र सिंगापुरसम्म आपुर्ति भईरहेको छ ।,यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top