महोत्तरीमा आफ्नै काकाको हत्या आरोपमा भतिज पक्राउ

५ साउन ७९, शुक्रबार

६ साउन, काठमाण्डौ ।

महोत्तरीमा आफ्नै काकाको हत्या गरेको आरोपमा भतिजलाई प्रहरीले पक्राउ गरेको छ।पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडबाका रामनाथ दासले गएको साउन ५ गते ६० वर्षीय काका रामबहादुर दासको हत्या गरेको महोत्तरीका प्रहरी प्रवक्ता एवं डिएसपी प्रकाश विष्टले जानकारी दिए।उनका अनुसार हत्या मुद्दामा जेल चलान भएका रामनाथ डेढ महिनाअघि मात्र छुटेर आएका थिए।आँपको बगैंचामा सुतिरहेका बेला काका रामबहादुरको कन्चट र अनुहारमा कोदालो प्रहार गरी उनले हत्या गरेको प्रहरीले बताएको छ।हत्या गरेर रामनाथले घटनास्थलदेखि सय फिट उत्तरपट्टि कुलोमा कोदालो फालेर नुहाई धोई गरी घर फर्केका थिए।हत्या गर्ने कारण नखुलेको डिएसपी विष्टको भनाइ छ।

उसले ठ्याक्कै यही कारणले मारेको अहिलेसम्म बताएका छैनन्। पहिले पनि जेल बसेको उनी अलि मानसिक रोगी देखिन्छन्। आवेशमा आएर पनि हत्या गरेको हुनसक्छ,’ उनले भने।

Advertisement

रामनाथले ११ चैत २०५३ सालमा पनि गाउँकै राम बिलास दास तत्मालाई कुटपिट गरी हत्या गरेका थिए। उनी कर्तव्य ज्यान मुद्दामा पक्राउ परी करिब ७ वर्ष कैद सजाय भुक्तान गरी गएको जेठ १५ गते गणतन्त्र दिवसको दिन केन्द्रीय कारागार त्रिपुरेश्वर काठमाडौंबाट छुटेर आएका थिए।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top