सामाजिक संजालको प्रयोगमा डाक्टरका लागि ८ बुँदे आचारसंहिता जारी

२६ साउन, काठमाण्डौ ।

नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूका लागि सामाजिक सञ्जाल तथा विद्युतीय सञ्चारमाध्यम उपयोग गर्दा पालना गर्नुपर्ने आठबुँदे आचारसंहिता जारी गरेको छ । सामाजिक सञ्जाल तथा विद्युतीय सञ्चारमाध्यम प्रयोग गर्दा काउन्सिलको नियमावली, २०२४ मा रहेको प्रावधानभित्र रहेर गर्नुपर्ने काउन्सिलले जनाएको छ ।

आचारसंहिताअन्तर्गत चिकित्सकहरूले अनलाइन परामर्श दिँदा अनिवार्य अभिलेख राख्नुपर्नेे, सामाजिक सञ्जालमा कुनै पेसागत विवरण राख्नुपर्ने भए काउन्सिलको दर्ता प्रमाणपत्रमा उल्लिखित उपाधि मात्र लेख्न पाइने आचारसंहितामा उल्लेख छ ।

यस्तै, सामाजिक सञ्जालमा उपचारजन्य कुनै पनि जानकारी दिनुपर्ने भएमा वैज्ञानिक रूपमा स्थापित तथ्य मात्र लेख्न पाइने संभव भएसम्म त्यसको स्रोतको पनि जानकारी दिनुपर्ने छ । बिरामीसँग सम्बन्धित जानकारी दिनुपर्ने भएमा बिरामी पक्षको मन्जुरी अनिवार्य लिनुपर्नेछ ।

विरामीको पहिचान खुल्ने गरी भिडियो वा तस्विर सामाजिक संजालमा राख्न पाइने छैन् । सहकर्मी चिकित्सकलाई अनुचित शब्द प्रयोग गर्न, गालीगलौज गर्न तथा त्यस्ता शब्दले सम्बोधन गर्न नपाइनेजस्ता बुँदा आचारसंहितामा छन् ।

चिकित्सकले सामाजिक संजालमा लेख्दा तथ्यपरक र सान्दर्भिक विषय वस्तुमात्रै लेख्नु पर्ने छ । कुनैपनि चिकित्सकले आफ्नो पदीय र पेशागत मर्यादा विपरितका अभिब्यक्तिहरु सम्प्रेषण गर्न पाइने छैन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top