वायूसेवा निगमका ९ मध्ये ७ वटा विमान ग्राउन्डेड

काठमाडौं ः नेपाल वायूसेवा निगमको ७ वटा विमान ग्राउन्डेड भएको छ । आन्तरिक उडानमा रहेको ९ वटा विमानमा अहिले ७ वटा विमान ग्राउन्डेड भएको हो । यो समाचार आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा छापिएको छ ।

ती विमानहरू ग्राउन्डेड भएपछि आन्तरिक उडानहरु पनि प्रभावित भएका छन् । निगमले चीनबाट आयत गरेको वाई १२ ई ४ १७ सिट क्षामताका विमानमध्ये अहिले एउटा मात्र संचालनमा रहेको छ भने ३ वटा विमान ग्राउन्डेड भएको छ । चीनको हार्विन एयरक्राफ्टद्वारा निर्मित वाइ–१२ ई सिरिजका ४ वटा विमान रहेका छन् ।

चीनबाट नै आयत गरिएको २ ओटा एमए–६० विमानमध्ये १ मात्र सञ्चालनमा रहेको छ । अर्को एमए –६० मर्डन आर्ट ५६ सिट विमान गत महिना ग्राउन्डेड भएर साउनको तेस्रो हप्तामात्र सञ्चालनमा आएको थियो ।

Advertisement

हिमाली र पहाडी क्षेत्रमा उडान भर्दै आएको ट्विन्अटर विमान १ समेत ग्राउन्डे अवस्थामा रहेको छ । ३ ट्विन्टर विमानमध्ये एउटा विमान केही समयदेखि ग्राउन्डेड छ । निगमका अनुसार नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले अहिले २ वटा ट्वीनअटर विमान ग्राउन्ड अवस्थामा रहेको छ ।

Advertisement

भर्खरको समाचार

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

सम्बन्धित समाचार

Scroll to Top