यसरी कृषि उद्यममा रमाउँछन् करोडपति

बजार नजिक चलनचल्तीको मुल्यमा करोडौँ रुपैयाँ पर्ने नौ कट्टा जमिन र घर भएका हेटौँडा ११ नवलपुरका मधुसुदन अर्याल राम्रो लगानी गरेर अन्य उद्योग व्यवसाय गर्न पनि सक्थे ।

Advertisement

अझ आफ्नो जग्गा भडामै लगाएर पनि मनग्य आम्दानी लिन सक्थे, तर उनले आफ्नै नङ्ग्रा खियाएर खेती किसानी गर्नेबाहेक अरु सोचेनन् ।पुर्वपश्चिम राजमार्ग नजिकै रहेको जग्गामा तरकारी खेती गरेर उनी बर्सेनि लाखौँको आम्दानी गर्दै आएका छन् ।

सहर बजारमा छिमेकीहरु उद्योग व्यवसाय गर्छन् ।नसक्नेहरु नोकरीमा व्यस्त छन् ।, यतिका जमिन भएर पति खेती किसन गरेर बसेको भन्दै कुरा काट्नेहरु पनि कम थिएनन् ।तर, उनी २०४६ सालदेखि निरन्तर तरकारी खेतीमै व्यस्त छन् ।, आजको कारोवार दैनिकमा यो खबर छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top