×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

१५ कात्तिक , काडमाण्डौ ।
लामो समयको अन्तरालपछि मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ५० अंकमाथिको वृद्धि भएको छ । यसदिन नेप्से सूचक ५६.१० अंकले बढ्दै १९३०.९७ अंकमा उक्लिएको हो । समग्रमा आज नेप्से सूचक झन्डै ३ प्रतिशत ९२.९९ प्रतिशत ले बढेको हो ।

क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ११.२८ अंकले बढ्दै ३८२.१४ अंकमा उक्लिएको छ । उसो त नेप्से सूचकले हाफ सेन्चुरी क्रश गरेको बजारमा आज अर्ब माथिको कारोबार भएकोम छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल १ अर्ब २९ करोड ६ लाख ६४ हजार रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ५९४ कित्ता सेयर कारोबार भएको छ । आज १३ वटै उपसूचक धनात्मक भएका छन् ।

सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ५.५ प्रतिशतले बढेको छ भने अन्य समूहको ५.२८ प्रतिशतले, ट्रेडिङको ४.५६ प्रतिशतले, हाइड्रोपावर ४.३७ प्रतिशतले र इन्भेष्टमेन्ट समूहको उपसूचक ४.१७ प्रतिशतले बढेको छ । यसदिन न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले १० प्रतिशतले कमाएका छन् भने एनसीसी डिभेन्चरका लगानीकर्ताहरुले ३.९१ प्रतिशतले गुमाएका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top