थप २९ जनामा कोरोना सङ्क्रमण पुष्टि

१४ कात्तिक ७९, मंगलबार

१५ कात्तिक,काठमाडौं ।

Advertisement

देशभर थप २९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६३४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।

यही अवधिमा थप २३ जना निको पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५२८ जना पुगेको छ । नेपालमा कोरोना महामारीमा हालसम्म १२ हजार १९ जनाले ज्यान गुमाइसकेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top