विराट मेडिकल सेन्टरको सेवा अब धरानमा पनि,मेयर हर्क हर्षित

२३ कात्तिक ७९, बिहीबार

२४ कात्तिक, विराटनगर ।
लामो समयदेखि प्रदेश १ को राजधानी विराटनगरमा रहेर सर्वसाधारणलाई स्वास्थ्य उपचारको सेवा दिदै आएको विराट मेडिकल कलेज टिचिङ हस्पिटल एवम विराट नर्सिङ होम प्रा.लि.ले सुनसरीको सुन्दर नगरी धरानबाट पनि स्वास्थ्य सेवा दिने भएको छ ।

विराटले स्वास्थ्य उपचार सेवालाई अझ बृहत रुपमा फैलाउँदै सबैलाई सर्वसुलभ, गुणस्तरीय स्वास्थ्य उपचारको पहुँच पुर्याउने उद्धेश्यले धरान ८ भोटेपुलमा स्वास्थ्य शाखाको रुपमा आजदेखि पोलिक्लिनिक विराट मेडिकल सेन्टर संचालनमा ल्याएको छ ।

धरानस्थित विराटको मेडिकल सेन्टरले सम्पूर्ण स्वास्थ्य उपचार सेवा, ल्याव सेवा, रेडियो इमेजिङ सेवा तथा औषधि उपलब्ध गराउने सेन्टरले जनाएको छ । विराटनगरमा विराटका दुई अस्पतालमा पाइने जुनसुकै सेवा धरानस्थित मेडिकल सेन्टरबाट सर्वसुलभ रुपमा पाइने विराटले जनाएको छ ।

Advertisement

धरान स्थित मेडिकल सेन्टरबाट मोरङ, सुनसरीसँगै प्रदेश १ का पूर्वी पहाडी क्षेत्रका सर्वसाधारणका लागि स्वास्थ्य सेवा प्रवाहमा ठूलो टेवा पुग्ने मेडिकल सेन्टरले विश्वास लिएको विराट मेडिकल कलेज टिचिङ हस्पिटल एवम विराट नर्सिङ होम प्रा.लि.का संचालक डाक्टर ज्ञानेन्द्रमानसिंह कार्कीले बताए ।

विराटको सेवा धरानमा पाइने भएपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले खुशी ब्यक्त गरेका छन् । मेडिकल सेन्टरको समुद्धघाटन गर्न पुगेका मेयर राईले विराटनको सेवा अब धरानमा पाइने भएपछि आफू अत्यन्तै खुशी भएको र यसले धराने जनताको सर्वसुलभ स्वास्थ्य सेवा गर्नेमा आफू ढुक्क भएको बताए ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

आज ५ प्रदेशमा भारी वर्षा, भोलिसम्मै पानी पर्ने

mausam-2075-12-18-768x388

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

सम्बन्धित समाचार

Scroll to Top