×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सलाहको निर्णायक गोलले लिभरपुल विजयी

१० भाद्र २०७५

एजेन्सी, भदौ १०
स्टार खेलाडी मोहम्मद सलाहको एकमात्र गोलमा लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ । लिभरपुलले घरेलु मैदान एनफिल्डमा शनिबार राति भएको खेलमा ब्राइटन एण्ड होभ आल्बियोनलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

Advertisement

एनफिल्डमा खेलको २३ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । अन्ततः सलाहको त्यही गोल नै लिभरपुलको जितमा पर्याव्त बन्यो । जितसँगै लिभरपुल ३ खेलबाट ९ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । म्यानचेस्टर सिटी समान ३ खेलबाट ७ अंकसहति दोस्रो स्थानमा छ । लिभरपुलसँग पराजित ब्राइटनको ३ खेलबाट ३ अंकसहित १२औं स्थानमा छ ।

Advertisement

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top