NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ? शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ शनिबार मंसिर २० , २०८२
कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट शुक्रबार मंसिर १९ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा शुक्रबार मंसिर १९ , २०८२
Next
Prev

समाचार

 दाइजोका लागि डाक्टरले रातदिन पत्नी कुटे 

आइतवार कार्तिक २७ , २०७९
Reading Time: 1 min read
A A
 दाइजोका लागि डाक्टरले रातदिन पत्नी कुटे 
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२७ कात्तिक, काठमाण्डौ ।
केही दिनदेखि सामाजिक संजालमा नेहा चौधरीको यो पोष्ट भाइरल बनेको छ । नेहाले नै आफ्नो यो फेसबुक पोष्टलाई धेरैभन्दा धेरै शेयर गर्नका लागि अपिल गरेकी छिन् ।

यो पोष्ट भाइरल हुनका लागि, चर्चा कमाउनका लागि वा पैसा कमाउनका लागि नभई न्याय पाउँनका लागि नेहाले सामाजिक संजालको सहयोग लिएकी हुन् ।

जसमा उनले दाइजोकै कारण श्रीमान्ले र उनको परिवारका अन्य सदस्यले कसरी यातना दिए भन्ने खुलाएकी छिन् । पोष्टमा नेहाले लेखेकी छिन्, मेरो विहे भएको ८ महिना भयो, डा. पंकज चौधरीसंग । हाम्रो विहे पहिला प्रेम र सामाजिक परम्पराद्वारा भएको थियो ।

LS Auto

मेरो घर औराही महोत्तरीमा हो र मेरो ससुराली रामगोपालपुर महोत्तरीमा हो । विवाह भएको केही दिनमात्र वितेको थियो मलाई मेरो श्रीमान र सासु र नन्दहरुले घरमा गाली र अभद्र व्यवहार गर्न थाले ।

म दुःखसुख गरी बसिरहेको थिए । मेरो श्रीमान् काठमाडौं बस्नु हुन्छ । ग्रान्डी हस्पिटलमा काम गर्नु हुन्छ । मलाई नि आफूसंग राख्नु भन्ने वितिकै मलाई कुटपिट गर्नु हुन्थ्यो पटक पटक त्यही गर्नु हुन्थ्यो ।

म सहन नसकेर महिला थानामा गए । मलाई गंभीर हुने गरि पिट्नु भएर मेरो आमालाई आफ्नो छोरी लैजाउ भनि खबर मेरो ससुराबाले गर्नुभयो । म ३ दिन हस्पिटलमा भर्ना भई जाँच गराए ।

थानामा मेरो श्रीमान ४ दिनपछि उपस्थित हुनु भयो, उपस्थित हुनासाथ म राख्दिन घर छिर्न दिन्न भन्नु भयो । उनको जिदको कारण वहा थानामा नै २ दिन बस्नु भयो । त्यही राख्दिन भनेर निस्कनु भयो ।

मैले मेरो जाहेरी घरेलु हिंसाको मुद्या दर्ता गराए । त्यही दिन ४ गते उनले डिभोर्स मुद्या दिनु भयो । मलाई घर छिर्न दिनु भएन । मलाई अंश दिनुपर्छ विछोड हुँदा भनेर उहाले आफ्नो सम्पुर्ण सम्पत्ति घरसहित छोरीहरुलाई बकस गरिदिनु भयो ।

मलाई उहाको सम्पत्ति वा अंश चाहिएको हैन । म विहे गरेको बस्नको लागि हो । उनीहरुले मलाई फेरि फेरि कुटपिट नगरोस भनेर म थानामा गए । अब मैले न्याय कसरी पाउँने । मलाई घरबाट निश्कन नि गारो भएको छ ।

तेरो अनुहार विगारीदिन्छु भनि धम्की दिनुभयो । उनले लेखेकी छन्, प्लिज हेल्प सकेसम्म सेयर गरिदिनु भनी अनुरोध गर्दछु । यससंगै उनले आफ्नो विवाहको फोटो र शरिरमा चोट लागेको फोटो राखेकी छिन् ।

नेहाको न्यायका लागि अहिले सामाजिक संजालमा अभियान नै चलेको छ । चिकित्सकजस्तो ब्यक्तिले दाइजोका लागि श्रीमतीलाई शारीरिक र मानसिक यातनासहित, अंश नदिने मनसायसाथ छोडपत्रको मुद्या हाल्नु लज्जाको विषय भएको भन्दै धेरैले प्रतिक्रिया जनाएका छन् ।

यसैबीच मधेसी आयोगले यो घटनाको छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ । महोत्तरीको औरही निवासी पीडित नेहा चौधरीको घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई तुरुन्त कानुनी दायरामा ल्याउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको मधेसी आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आयोगका अध्यक्ष डा विजयकुमार दत्तले तराई मधेशमा दाइजोले गर्दा घरेलु हिँसाको समस्या यथावत रहेको र आयोगमा सोसँग सम्बन्धित विभिन्न उजुरीहरु आउने गरेको बताएका छन् ।

Tags: # दाइजोका लागि डाक्टरले रातदिन पत्नी कुटे

लोकप्रीय

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२

विचार

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२

थप समाचार

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?
खेलकुद

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ
ताजा समाचार

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२
कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट
ताजा समाचार

कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट

शुक्रबार मंसिर १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Ukraine प्रस्ताव यूएनमा पेस, नेपालले गरेन मतदान, Trumpलाई Putinसंग आशा || Nepal Times

World News: Ukraine प्रस्ताव यूएनमा पेस, नेपालले गरेन मतदान, Trumpलाई Putinसंग आशा || Nepal Times

00:19:05

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

00:20:44

World NEWS:IRANबाट १० अफगानी मारिए,आकाशमा इन्धन भर्ने विमान किन्दै भारत|| Nepal Times

00:20:32

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

00:17:46

World News: नेपाल एयरलायन्सका एयर होस्टेज दोहामा पक्राउ, मादुरो काराकासमा सार्वजनिक || Nepal Times

00:16:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
रुसी कोभिड भ्याक्सिन बनाउने वैज्ञानिक रहेनन्

कोभिड खोपले १० बालबालिकाको मृत्यु भएको अमेरिकाले स्वीकारो

आइतवार मंसिर १४ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२

हालका पोस्टहरू

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.