×

NEPAL TIMES UPDATES

Playing
शेखर गोल्छा फेरि किन प क्राउ परे ? धरौटी बुझाए लगत्तै नियन्त्रणमा || Nepal Times
May 05, 2026
Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026

इन्डोनेसियामा ५.६ रेक्टरको भूकम्प /२० जनाको मृत्यु, ३ सय घाइते

५ मंसिर २०७९

५ मंसिर, एजेन्सी ।
दक्षिणपूर्वी एसियाली देश इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परी २० जनाको मृत्यु भएको छ भने तीन सयभन्दा बढी घाइते भएका छन् । ५.६ रेक्टर स्केलको भूकम्प गएको छ । यो भूकम्पले पश्चिम जाभा प्रान्तमा ठूलो क्षति पु¥याएको छ । भूकम्पको केन्द्रविन्दु पश्चिम जाभाको चियान्जुर सहर थियो ।

सरकारी अधिकारीले मृत्यु हुनेको संख्या पुष्टि गरेका छन् । सामाजिक सञ्जालमा शेयर भइरहेका भिडियोमा भूकम्पको समयमा भवनहरु हल्लिएको देखाइएको छ । अधिकारीहरूले चियान्जुरको भग्नावशेषबाट दुई जनालाई सकुशल निकालेको बताएका छन्। एक जनाको शव पनि फेला परेको छ । चियान्जुरका प्रहरी प्रमुख डोनी हर्मावानले एक महिला र एक बालकलाई जीवितै उद्धार गर्न सफल भएको बताएका छन् ।

Advertisement
Advertisement

उनले अहिले यसबारे जानकारी मात्र दिन सक्ने बताएको बीबीसीले उल्लेख गरेको छ । इन्डोनेसियाका स्थानीय सञ्चारमाध्यमले भूकम्पका कारण चियान्जुरमा धेरै भवन र छाना खसेको देखाएको छ । इन्डोनेसियाको मौसम विभागले यस क्षेत्रमा अझै भूकम्प आउन सक्ने चेतावनी दिएको छ ।

अधिकारीहरुले थप भुकम्प आउन सक्ने भएकाले सर्वसाधारणहरुलाई भवन वरपरको स्थानबाट टाढा रहन आग्रह गरेका छन् । मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ । भूकम्पमा परी धेरैजसो भग्नावशेषमुनि पुरिएकाहरु रहेका छन् ।

Advertisement

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top