१२ मंसिर,काठमाडौं ।
धनकुटाको मूलघाट केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर ४५ मिनेट जाँदा चार रेक्टर स्केलको भूकम्प गएको हो ।
इजरेल एक्लिँदैः बेलायत र फ्रान्ससहित १२ राष्ट्रको थप प्रतिबन्ध
जेनजी सहिद दिवस कार्यक्रमले बबण्डरःअमेरिका र बेलायतले दिए श्रद्धाञ्जली
गत वर्ष भदौ २४को आगजनीका भग्नावशेषहरु अझै उठेनन्