विश्वकपका गोल्डेन बुटका दाबेदार को हुन् ?

१९ मंसिर, एजेन्सी ।
कतारमा जारी फिफा विश्वकपको २२औं संस्करणमा गोल्डेन बुटको दौड जारी छ । समूह चरणका खेल सकिँदा किलियान एम्बाप्पे, इनर भ्यालेन्सिया, कोडी गाक्पो, अल्भारो मोराटा, मार्कस रासफार्डले तीन गोलसहित दौडको लिड गरिरहेका छन् । जारी विश्वकप खेल्ने सर्वाधिक गोलकर्ता जर्मनीका थोमस मुलर थिए। यसअघि नै १० गोल गरिसकेका मुलर यसपाली गोलविहीन रहँदै बाहिरिसकेका छन् । तीन गोल गरेका इक्वेडरका इनर भ्यालेन्सिया पनि बाहरिसकेका छन् । बाँकी खेलाडीले अझै खेल्न बाँकी छ । हालसम्मका सर्वाधिक गोलकर्ताको सूची यस्तो छ ।

१. इनर भ्यालेन्सिया (इक्वेडर) ३ गोल

२. किलियान एम्बाप्पे (फ्रान्स) ३ गोल

३. कोडी गाक्पो (नेदरल्यान्ड्स) ३ गोल

४. अल्भारो मोराटा (स्पेन) ३ गोल

५. मार्कस रासफोर्ड (इङ्ल्यान्ड) ३ गोल

६. फेरान टोरेस (स्पेन) २ गोल

७. मेहेदी तारेमी (इरान) २ गोल

८. ओलिभर जिरुड (फ्रान्स) २ गोल

९. रिचार्लिसन (ब्राजिल) २ गोल

१०. लियोनेल मेसी (अर्जेन्टिना) २ गोल

यसबाहेक १३ खेलाडीले दुई–दुई गोल गरेका छन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top