रोनाल्डोविना रियललाई कुनै दबाब छैन : जुलेन लोपेटेगुइ

एजेन्सी, भदौ ११
रियल म्याड्रिड क्रिस्टियानो रोनाल्डो बिना मैदानमा उत्रिदा ग्यारेथ बेललाई कुनै दबाब नहुने रियलका म्यानेजर जुलेन लोपेटेगुइले बताएका छन् । उनले रोनाल्डोको गोल प्रतिस्थापन गर्न सकिने तर बेललाई कुनै प्रकारको दबाब नपर्ने बताए ।

लोपेटेगुइले रोनाल्डोको प्रतिस्थापनका लागि वेल्स फरवार्डमाथी जिम्मेवारी नरहेको बताए । क्लबको सर्वकालीन महान गोलकर्ता रोनाल्डो यसै सिजन युभेन्ट्स पुगेका थिए । उनकै प्रदर्शनमा रियलले आफ्नो पछिल्लो पाँच सालमा चार च्याम्पियनस लिग जितेको थियो । रियलले नेयमार, इडेन हाजार्ड र एमबाप्पे जस्ता स्टार खेलाडी भित्र्याउने प्रयास गरे पनि अहिले सम्म सफल भएको छैन ।

मेमा भएकमो युरोपियन फाइनलमा विजयी गोल गरेका बेललाई रोनाल्डोको स्थानका लागि नजरमा राखिएको छ । लोपेटेगुइले गोलको बोझलाई बेलमा नथुपारी रक्षात्मक रुपमा टोलीलाई अझ बलियो बनाउने तयारी गरेका छन् ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top