×

NEPAL TIMES UPDATES

Playing
US and Iran ceasefire covered in Top 20 headlines || Nepal Times
Apr 08, 2026
Playing
१७ देशका राजदूतसँग प्रधानमन्त्रीको ब्रिफिङ,४ मिनेटमा के भने ? || Nepal Times
Apr 08, 2026
Playing
१७ देशका राजदूतसँग बालेन्द्रको सामूहिक भेट || Nepal Times
Apr 08, 2026
Playing
इरान–अमेरिका तनावः २ साताको यु द्ध विरामले के नेपालको महँगी घट्ला? || Nepal Times
Apr 08, 2026
Playing
World News: Pakistanले यु*द्धविराम गराउँदा Chinaको चर्चा, इरानी ह्याकरद्वारा USमा अवरोध
Apr 08, 2026
Playing
साइबर अप राधीको दादागि रीः कसरी जोगाउने लोकतन्त्र ? || Nepal Times
Apr 08, 2026
Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026

विराटनगरका पत्रकार सोनुकुमार दास सम्मानित

१० पुष २०७९

१० पौष, विराटनगर ।
विराटनगरलाई कार्यक्षेत्र बनाएर लामो समयदेखि पत्रकारितामा सक्रिय रहदै आएका पत्रकार सोनुकुमार दास सम्मानित भएका छन् । विराटनगरको सामाजिक संस्था ‘साना पाइला’ ले उनलाई पत्रकारिता र समाजसेवामा सक्रिय रहेको भन्दै प्रशंसापत्रसहित सम्मान गरेको हो ।

मोरङको धनपालथान गाँउपालिकाको ७ नं वडामा रहेका रिसिदेव बस्तीमा स्थानीय रामधारी रिसिदेवले सो ठाउँका विद्यालय जानबाट बन्चित भएका विद्यार्थीहरुलाई निःशुल्क रुपमा पढाउँदै गरेको पत्रकार दासले पहिलो पटक समाचार प्रकाशन तथा प्रशारण गरेका थिए ।

Advertisement

उनले पहिलो पटक समाचार प्रकाशन गरेपछि सोही समाचारकै कारण रिसिदेव र त्याहा अध्ययनरत विद्यार्थीका लागि सहयोग जुटेको थियो । विद्यार्थीका लागि त्याहा निःशुल्क स्वास्थ्य शिविर समेत आयोजना गरिएको थियो । रामधारी दैनिक रुपमा ज्याला मजदुरी गर्छन् ।

दैनिकी ५०० देखि ६०० रुपैयाँ कमाएर जिविकोपार्जन गरे पनि उनले निःशुल्क रुपमा बिहान बेलुकी बिद्यार्थीहरुलाई पढाउँदै आएका छन् । अँध्यारो कोठामा सिमेन्टको बोरा ओछ्याएर विद्यार्थीहरु उनीसँगै पढ्दै आएका थिए । सम्मानित भएपछि पत्रकार सोनुले समाजप्रतिको जिम्मेवारी अझ बढेको बताए । उनले आगामी दिनमा अनेकौ चुनौतीका बीच पनि डटेर पत्रकारिता गरिरहने बताएका छन् ।

Advertisement

 

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top