×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

फोहोरी राजनीतिको बालेनले चिरफार गरे

१० पुष २०७९

१० पौष, काठमाण्डौ ।
निर्वाचन पछिको नयाँ सरकार निमार्णका लागि नेपालको राजनीति उथलपुथल बनिरहेको बेला काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पछिल्लो राजनीतिक अवस्था र सांसदहरुको भूमिकालाई लिएर कडा टिप्पणी गरेका छन् ।

सामाजिक संजालमार्फत पछिल्लो अवस्थालाई केन्द्रित गर्दै बालेनलले नवनिर्वाचित सांसदहरूलाई ‘नयाँ गफाडी’को उपमा दिएका छन्। स्वतन्त्र उम्मेदवार बनेर काठमाडौँ महानगरको मेयर पदमा विजयी बालेन्द्रले सामाजिक सञ्जालमार्फत नवनिर्वाचित सांसदहरूविरुद्ध टिप्पणी गरेका हुन्। उनले लेखेका छन्,
नयाँ सांसदहरु,
नयाँ गफाडीहरु
उही पुरानो देश
उही पुराना व्यापारीहरू
गत मंसिर ४ गतेको चुनावबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले बिहीबार मात्रै शपथ खाए। यस चुनावबाट कतिपय व्यापारी पनि सांसद बनेका छन्। यस्तै यसपालिको निर्वाचनबाट नयाँ राजनीतिक दलको उदय भएको छ भने ५ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी यही चुनावबाट उदाएका हुन्।

Advertisement
Advertisement

नयाँ सांसदविरुद्ध कवितात्मक शैलीमा टिप्पणी गरेको बालेन्द्रले किन त्यसो भने भन्ने कुराचाहिँ खुलाएका छैनन्। तर सरकार गठनका लागि दलहरुले प्रधानमन्त्री लगायतका पदका लागि गरिरहेको दावी विरोध र भागबन्डाको खेललाई इगित गर्दै उनले टिप्पणी गरेको हुन् सक्ने अनुमान गरिएको छ । यही अनुमानलाई सार्थकता दिने काम भने बालेनको पछिल्लो पोस्टले गरेको छ ।

Advertisement
Advertisement

बालेनले पछिल्लो पोस्टमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको तस्विरसहित, बालकोटमा ओली प्रचण्डसहित रवि लामिछानेसहितको तस्विर शेयर गर्दै लेखेका छन्, हिजो एउटा कविता लेखेको थियो, आज लेख्दिन भन्दै उनले सोधेका छन्, देश के हो ? व्यापार हो कि ? खेल हो ?

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top