×

NEPAL TIMES UPDATES

Playing
राजदूत भन्छन– पत्र पठाएका छौँ, औपचारिक जानकारी छैन|| Nepal Times
Apr 04, 2026
Playing
‘बले’माथि आ रोप लगाउने युवतीले खोलिन् आफ्नो परिचय#bale #Arrest #nepal || Nepal Times
Apr 04, 2026
Playing
विभिन्न प्रदेशमा बदली र वर्षा: हिमाली क्षेत्रमा हिमपातको संकेत|| Nepal Times
Apr 04, 2026
Playing
शङ्कर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्रा उ || Nepal Times
Apr 04, 2026
Playing
इरानले विमान खसालेका कारण वार्तामा असर पर्ला? के भन्छन् ट्रम्प ? || Nepal Times
Apr 04, 2026
Playing
’अपरे शन सेफ्टी काठमाडौं’ः काठमाडौंबाट १९५ जना पक्रा उ#arrest #nepal #police|| Nepal Times
Apr 04, 2026
Playing
गृहमन्त्रीले सर्वाेच्चलाई दिए ओली पक्राउ गर्नुको कारण, के भने ?|| Nepal Times
Apr 03, 2026
Playing
इरानको जेलमा रहेका अमृत झालाई कस्तो छ ? ३८ शव अलपत्र|| Nepal Times
Apr 03, 2026
Playing
होर्मुजको इरानी टोल बुथमा भीषण आ*क्र*मण,बन्दरगाह ज*लेर नष्ट || Nepal Times
Apr 03, 2026
Playing
Watch Top50 News Of The Day Chaitra-20-2082 Nepal Times
Apr 03, 2026

टर्कीको २५ सय वर्ष पुरानो लोभलाग्दो भूमिगत सहर

२१ माघ २०७९

२१ माघ, एजेन्सी ।
टर्कीको नेवेशीर प्रान्तमा एउटा शहर छ, डेरिन्कुयो नामको । यो सहरको केही हिस्सा जमिनभन्दा माथि र केही तल छ । जसलाई डेरिन्कुयो भूमिगत सहर भनिन्छ । यो लगभग २५ सय वर्ष पुरानो हो । भूमिगत सहरको गहिराइ कतिपय ठाउँमा ८५ फिट र कतिपय ठाउँमा २८० फिट रहेको छ ।

Advertisement

यस भूमिगत सहरभित्र यसौं सिंढीहरू, गुफाहरू र ठुल्ठूला हलहरू छन् । यो टर्कीमा फेला परेको सबैभन्दा ठूलो भूमिगत सहर हो । यो सहरमा २० हजार बढि मानिस अटाउन सक्छन् । यस भूमिगत सहरको सबैभन्दा विशेष कुरा यो हो कि एक तहबाट अर्को तहमा जाँदा बन्द गर्न सकिन्छ ।

 

त्यहाँ ताल्चा लगाउन ढोका छैन । गोलाकार ढुंगा अड्याएर तह बन्द गर्न सकिन्छ । यो सहरभित्र जटिल खालका संरचनाहरू छन् । भित्र मदिरा वा तेल राख्ने ठाउँ, भण्डारण, अस्तबल र पूजा गृह आदि छन् । यस सहरको दोस्रो तल्लामा ठूल्ठूला हलहरू छन्। कतिपयलाई पुनरनिर्माण गरिएको छ भने कतिपय पुरानै अवस्थामा राखिएका छन्।

 

सहरको तेस्रो र चौथो तहमा धेरै सिंढीहरू छन् । जसले पहिलो र दोस्रो तहलाई पाँचौं तहमा जोड्न मद्त गरेका छन् । यहाँ एक १८० फिट गहिरो खाडल छ । जो कुवाजस्तो देखिन्छ । यही खाडलमा पानी संकलन गरिन्छ । भूमिगत सहर र माथिको सहरका लागि यहाँ पानी संकलन गरिन्छ ।

Advertisement

भर्खरको समाचार

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सभामुखका लागि डीपीको उम्मेदवारी दर्ता, रवि बने प्रस्तावक

pic_9IYIYqgQtI

सम्बन्धित खबरहरु

Scroll to Top