सुनको भाउ प्रतितोला चार सय रूपैयाँले बढ्यो

२९ माघ, काठमाण्डौ ।

आइतबार सुनको मूल्य बढेको छ। गत शुक्रबारको तुलनामा प्रतितोला चार सय रूपैयाँले बढेको हो।गत शुक्रबार प्रतितोला एक लाख तीन हजार छ सय रुपैयाँ कोरोबार भएको सुन आज आइतबार प्रतितोला एक लाख चार हजार रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

संघका अनुसार आज चाँदी प्रतितोला एक हजार दुई सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ। यो गत शुक्रबारको तुलनामा प्रतितोला पाँच रूपैयाँले बढी हो। शुक्रबार चाँदी प्रतितोला एक हजार दुई सय ९० रूपैयाँमा कारोबार भएको थियो।आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ६५अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top