×

NEPAL TIMES UPDATES

Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026

सामाजिक विकास मन्त्रालयमा काम थालेको ६ महिना नबित्दै सचिवको तेस्रो पटक सरुवा

१५ भाद्र २०७५

विराटनगर ः प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयमा सचिवको तेस्रो पटक सरुवा भएको छ ।मन्त्रालयका सचिव ज्ञानराज सुवेदी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका हुन् ।

ललितपुर महानगरपालिका प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद दहाल सामाजिक विकास मन्त्रालयको तेस्रो सचिवमा सरुवा गरिएका छन् ।
मन्त्रालय गठन भएर काम थालेको ६ महिना भित्रै प्रशासनिक बागडोर सम्हाल्ने सचिवको तेस्रो पटक सरुवा भएको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

प्रदेश सरकारको कुनै पनि मन्त्रालयमा तोकिएको दरबन्दी अनुसार पठाईएका कर्मचारीहरुको स्थायीरुपमा सरुवा हुन सकेको छैन ।प्रदेश सरकारले आफुसँग परामर्श नै नगरी संघिय सरकारले कर्मचारी सरुवा गरिदिएको भन्दै असन्तुष्टि जनाएको बेला प्रदेश १ को सबैभन्दा बढी कार्यक्षेत्र तोकिएको सामाजिक विकास मन्त्रालयका सचिवको आकस्मिक सरुवा भएको हो ।आजको उद्घोष दैनिकमा समाचार छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top