NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मितेरी पुलमा बेलिब्रिज बनाउन चीन तयार,दशैं अघि नै बनिसक्ने शुक्रबार साउन २ , २०८२
श्रमिकको न्युनतम तलब २२ सय ५० रुपैयाँले बढ्यो शुक्रबार साउन २ , २०८२
बंगलादेशमा हसिना समर्थक ४ जनाको गोली लागेर मृत्यु, ९ जना घाइते  बिहिबार साउन १ , २०८२
अमेरिकामा वर्क परमिटको प्रस्ताव, ट्रम्प प्रशासनविरुद्ध मुद्दा बिहिबार साउन १ , २०८२
आजदेखि २५ करोडसम्म सेयर कर्जा, घर किन्नेलाई मूल्यांकनको ८०%ऋण  बिहिबार साउन १ , २०८२
Next
Prev

समाचार

टाट पल्टिने भएपछि पाकिस्तानले मन्त्रीलाई तलब नदिने

बिहिबार फाल्गुन ११ , २०७९
Reading Time: 1 min read
A A
टाट पल्टिने भएपछि पाकिस्तानले मन्त्रीलाई तलब नदिने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

११ फाल्गुन, एजेन्सी ।
चरम आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट १.१ अर्बको सहयोग सुरक्षित गर्न आईएमएफको माग अनुसार विभिन्न कर तथा गैर कर शुल्कहरुमा फेरबदल गरेको छ। पाकिस्तानले टाट पल्टिनबाट बच्न पहिले नै आफ्नो मुद्रामा कृत्रिम क्यापहरू हटाइसकेको छ जसकारण यसको मूल्यमा एक चौथाई भन्दा बढीको गिरावट आएको छ।

त्यस्तै, इन्धनको मूल्य लगभग पाँच गुणाले बढेको छ र अझै बढ्ने अपेक्षा गरिएको छ। साथै, विलासिताका वस्तुहरूमा कर बढाइएको छ। आर्थिक संकट टार्न दाताका पूर्वसर्तहरू स्वीकार गर्दै कार्यान्वयनमा ल्याएको पाकिस्तानले आईएमएफसँग यसै हप्ता कर्मचारी–स्तरको सम्झौता पनि गर्न खोजिरहेको छ।

पाकिस्तानी अधिकारीहरूले केही साताअघि मिनी बजेट बिलमार्फत १ सय ७० अर्ब रुपैयाँ उठाउन नयाँ कर लगाएका छन्। यसबाट सर्वसाधारण मारमा परेका छन्। यसै क्रममा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले संघीय मन्त्रीपरिषद्सँगै मिडियालाई सम्बोधन गर्दै नगद बचतका नयाँ उपायको घोषणा गरेका छन्।

Advertisement

प्रधानमन्त्री सरिफले मन्त्री र विशेष सल्लाहकारहरूले आफ्नो तलब र सुविधा नलिने बताए। जुन २०२४ सम्म विलासिताका वस्तुहरू खरिद गर्न र सबै प्रकारका नयाँ कार खरिदमा पूर्ण प्रतिबन्ध लगाइने भएको छ। सबै मन्त्रीहरूले टेलिफोन, बिजुली, पानी र ग्यासको बिल आफैं तिर्नुपर्नेछ।

मन्त्रिपरिषद्का सदस्यहरूले प्रयोग गर्ने सबै लक्जरी कारहरूको प्रयोग खारेज गरिनेछ र लिलामी गरिनेछ। संघीय मन्त्रीहरूले आन्तरिक यात्रा वा विदेश जाँदा इकोनोमी क्लासमा यात्रा गर्नेछन्। सहायक कर्मचारीहरू अबदेखि बिदेश भ्रमणमा जान नपाउने भएका छन्।

त्यस्तै, मन्त्रीपरिषद्का सदस्य विदेश भ्रमणका क्रममा पाँचतारे होटेलमा बस्न पाउने छैनन् । सरकारी अधिकारीहरूलाई केवल ‘अनिवार्य भ्रमण’ मात्र गर्न पाउने छन् र उनीहरूले इकोनोमी क्लासमा मात्र यात्रा गर्न पाउने छन्। सरकारी अधिकारीहरूलाई अब सुरक्षा कारहरू प्रदान गरिने छैन। यात्रा खर्च कम गर्न टेलिकन्फरेन्सिङ प्रवर्द्धन गरिनेछ।

आगामी दुई वर्षसम्म नयाँ प्रशासनिक एकाइ, डिभिजन वा उपविभाग बन्ने छैन । ग्यास र बिजुलीको बचत गर्न, कार्यालयहरू गर्मीमा बिहान ७ः३० बजे खुल्नेछन्। सरकारी कार्यक्रममा सामान्य खानेकुरा प्रदान गरिनेछ। ‘इस्लामाबादका सबै मन्त्रालय, प्रधानमन्त्री निवास र संघीय मन्त्रिपरिषद् एउटा मात्र परिकार प्रदान गरिनेछ।

चियाको समयमा चिया र बिस्कुट मात्रै दिइन्छ,’ प्रधानमन्त्रीले भने। त्यस्तै, मन्त्रालयहरू, विभागहरू तथा उप–विभागहरूमा चालु खर्चहरूमा १५ प्रतिशत कटौती गरिने सरिफले बताए। सरकारी घरलाई टाउनहाउसमा परिणत गरिनेछ। कुनै पनि अधिकारी वा मन्त्रीलाई ३०० डलरभन्दा बढीको राज्य उपहार राख्न अनुमति दिइने छैन।

प्रधानमन्त्री शरीफले चारै प्रदेशका मुख्यमन्त्री र उच्च पदस्थ अधिकारीहरूलाई पनि यस्तै उपायहरू लागू गर्न आग्रह गरेका छन्। पाकिस्तानको सरकारले सबै सपिङ मल तथा बजारहरू बेलुका ८.३० बजेसम्म बन्द गर्ने आदेश दिँदै ऊर्जा लागत बचत गर्न निर्देश पनि जारी गरेको थियो।

पाकिस्तान ६.५ अर्ब डलर प्याकेजको १.१ अर्ब डलर किस्ता अनलक गर्न आतुर भइरहेको छ। विदेशी मुद्रा सञ्चिती झनझन् रित्तिदै गएपछि पाकिस्तानमा रहेको भुक्तानी सन्तुलनको दीर्घकालीन समस्या अझ गहिरिदै गएको छ । फेब्रुअरी १० सम्म, पाकिस्तानको केन्द्रीय बैंकसँग केवल तीन हप्ताको आयात कभर गर्न पर्याप्त ३.२ अर्ब डलर रिजर्भ थियो।

Tags: #गाडी लिलामी#तलब नदिने#पाकिस्तानमा मन्त्रीले तलव नपाउने#पाकिस्तानले मन्त्रीलाई तलब नदिने

लोकप्रीय

हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क

मितेरी पुलमा बेलिब्रिज बनाउन चीन तयार,दशैं अघि नै बनिसक्ने

शुक्रबार साउन २ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

श्रमिकको न्युनतम तलब २२ सय ५० रुपैयाँले बढ्यो

शुक्रबार साउन २ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

बंगलादेशमा हसिना समर्थक ४ जनाको गोली लागेर मृत्यु, ९ जना घाइते 

बिहिबार साउन १ , २०८२

विचार

थप समाचार

हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क
ताजा समाचार

मितेरी पुलमा बेलिब्रिज बनाउन चीन तयार,दशैं अघि नै बनिसक्ने

शुक्रबार साउन २ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
आर्थिक

श्रमिकको न्युनतम तलब २२ सय ५० रुपैयाँले बढ्यो

शुक्रबार साउन २ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा
अन्तर्राष्ट्रिय

बंगलादेशमा हसिना समर्थक ४ जनाको गोली लागेर मृत्यु, ९ जना घाइते 

बिहिबार साउन १ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

अमेरिकामा वर्क परमिटको प्रस्ताव, ट्रम्प प्रशासनविरुद्ध मुद्दा

बिहिबार साउन १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

00:17:24

World News: Ukraineमा जासुसी गर्ने अमेरिकीलाई Russian पासपोर्ट, लेबनानमा फेरि ह*म*ला || Nepal Times

00:16:18

World News: अमेरिकामा मूल्यबृद्धि, चिनियाँ अर्थतन्त्रमा हरियाली, सीको विदेशमन्त्रीहरुसंग भेट

00:17:16

World News: Syria दंगामा ३०को मृ*त्यु, बेलायती विमानमा आगो || Nepal Times

00:17:08

World News:एकैदिन ११० प्यालेस्टिनी मा*रि*ए, गाजाको ८६% क्षेत्र कब्जा, दशौं हजार विस्थापित

00:14:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा

बिहिबार साउन १ , २०८२
जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

मङ्लबार असार २४ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण किन मानव तस्करीसँग जोडियो ?

सोमवार असार २३ , २०८२

हालका पोस्टहरू

हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क

मितेरी पुलमा बेलिब्रिज बनाउन चीन तयार,दशैं अघि नै बनिसक्ने

शुक्रबार साउन २ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

श्रमिकको न्युनतम तलब २२ सय ५० रुपैयाँले बढ्यो

शुक्रबार साउन २ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

बंगलादेशमा हसिना समर्थक ४ जनाको गोली लागेर मृत्यु, ९ जना घाइते 

बिहिबार साउन १ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.