चिकित्सक आन्दोलनले बिरामीको बिचल्ली

विराटनगर ः भदौ १ गतेदेखि लागु भएको मुलुकी ऐनको मुलुकी अपराध (संहिता) ऐन २०७४ र फौजदारी कार्यविधि ऐन २०७४ को संसोधन माग गर्दै चिकित्सकहरु आज्दोलित भएका छन् ।

बिरामीको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अपराधिको रुपमा ब्याख्या गर्न खोजिएको भन्दै आइतबार आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गरेर चिकित्सकहरुले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन् ।

चिकित्सकहरुको आन्दोलनका कारण अस्पतालको सेवा प्रभावित हुँदा विरामीको बिचल्ली भएको छ । चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि आइतबार मुलुकभरका अस्पतालको सेवा प्रभावित बनेको छ ।

भदौ १ गतेबाट कार्यान्वयनमा आएको मुलुकी अपराधसंहितामा उपचारका क्रममा डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएमा पाँच वर्षसम्म कैद र ५० हजार सम्म जरिवानाको ब्यबस्था गरिएको छ । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top