×

NEPAL TIMES UPDATES

Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026

रविका गाडी चालक तीन तल माथिबाट खसे

४ बैशाख २०८०

४ वैशाख , काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा चितवन–२ को उपचुनावका उम्मेदवार रवि लामिछानेका गाडी चालक घरको छतबाट लडेर गम्भीर घाइते भएका छन् । लामिछाने स्वयं बस्दै आएको भरतपुर महानगरपालिका–११ को ३ तले घरको छतबाट खसेर चालक शम्भु भन्ने दिलबहादुर थापा गम्भीर घाइते भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

३९ वर्षीय थापा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का हुन् । घटना बिहान चार बजेतिर भएको थियो र चालकको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । उनको पुरानो मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको डिएसपी पण्डितले बताए ।

Advertisement
Advertisement

घटनाको अनुसन्धानका लागि प्रहरी उपरीक्षक (एसपी) नेतृत्वकै टोली खटिएको छ । भुँइतलासहित तीन तला रहेको सो घरमा माथिल्लो तलामा चालक सुतेका थिए । उनीसँगै रास्वपाका प्रवक्ता मुकुल ढकालका सवारी चालक कालुराम राजवंशी पनि सुतेका थिए । हाल राजवंशी प्रहरी नियन्त्रणमा छन् ।

उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको डिएसपी पण्डितले बताएका छन् । ’उनीहरू राति २ बजेसम्म पनि नसुतेको पाइएको छ, तीनतले घरमा रहेको सीसीक्यामेरामा आधा भागबाट मात्रै कभर भएको छ,’ उनले भने, ’दिलबहादुर खस्दै गरेको देखिन्छ । भुइँमा रहेको गमलामा उनको टाउको बजारिएको देखिन्छ । अवस्था गम्भीर छ ।’

Advertisement

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top