×

NEPAL TIMES UPDATES

Playing
१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 26, 2026
Playing
ह्वाइट हाउसको रात्रिभोजमा गो*लीबारी, ट्रम्पको आकस्मिक उद्धार|| Nepal Times
Apr 26, 2026
Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026

आज नेप्सेमा २.७१ अंकको वृद्धी

११ बैशाख २०८०

११ वैशाख, काठमाडौं ।

बिहीबार र आइतबार गरी ३४.५३ अंकले घटेको नेप्से सोमबार भने २.७१ अंकले बढेको छ। यस दिन नेप्से ०.१४ प्रतिशतले बढेर १८८८.३२ बिन्दुमा बन्द भएको छ। सोमबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।

Advertisement
Advertisement

गत कारोबार दिन ८२ करोड ८५ लाख ३४ हजार ३६ रुपैयाँ बराबरको कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ७५ करोड १३ लाख ३० हजार ३९३ रुपैयाँ पुगेको छ।यस दिन २७० वटा धितोपत्रको २२ लाख ६० हजार ८२३ कित्ता सेयर किनबेच भएको हो।

सोमबार पिपुल्स पावरको सेयरमूल्य सर्वाधिक ८.११ प्रतिशतले बढेको छ। यस दिन उक्त कम्पनीको सेयरमूल्य ३०० रुपैयाँ पुगेको छ।यस्तै, एनआइबिएल प्रगति फण्डको इकाई मूल्य ७।९४ प्रतिशतले बढेर प्रति इकाई मूल्य ८ रुपैयाँ ९७ पैसा पुगेको छ।

यसैगरी, कालिञ्चोक दर्शनको सेयर मूल्य ९।६२ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ८०३ रुपैयाँ पुगेको छ। यस्तै, सनराइज फोकस्ड् इक्विटी फण्डको इकाइ मूल्य ८.८९ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रुपैयाँ २० पैसामा झरेको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ, होटल्स तथा पर्यटन, लगानी र निर्जीवन बीमा समूहको घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ।यस दिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.८५ प्रतिशतले घटेको छ।यस्तै, म्युचुअल फण्ड समूहको परिसूचक सर्वाधिक १.१९ प्रतिशतले बढेको छ।

Advertisement

सोमबार कालिञ्चोक दर्शनको सर्वाधिक कारोबार भएको छ।उक्त कम्पनीको प्रतिकित्ता ८०३ रुपैयाँमा ८ करोड ८१ लाख बराबरको सेयर कारोबार भएको हो।सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा शिवम् सिमेन्ट रहेकोे छ। उक्त कम्पनीको ४०६ रुपैयाँमा २ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

भर्खरको समाचार

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

सम्बन्धित खबरहरु

Scroll to Top