जनस्वास्थ्य विधेयकमा संसोधन दर्ता : उपचार गर्न विदेशमा जाने भिआइपीलाई राष्ट्रिय ढुकुटीबाट खर्च नदिने गगन थापाको प्रस्ताव, खगराज भन्छन् नेपालमा सम्भव नभए मात्र विदेशमा उपचार

काठमाडौं,भदौ १९
सरकारले संसदमा दर्ता गराएको जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदको शिक्षा तथा स्वास्थ्य समितिमा छलफलका क्रममा छ।

उक्त विधेयकमा नेपाली कांग्रेसका सांसद गगन थापाले वर्तमान तथा पूर्व विशिष्ट व्यक्तिहरुको उपचार स्वदेशकै अस्पतालमा नै गर्नका लागि आवश्यक व्यवस्था गर्ने संशोधन प्रस्ताव दर्ता गराएका छन्।थापाले वर्तमान तथा पूर्व विशिष्टलाई सरकारी कोषबाट विदेशमा उपचार गर्न नपाउने दफा नै थप गर्न संशोधन प्रस्ताव दर्ता गराएका हुन्।

Advertisement

विधेयकको दफा ९ पछि दफा १० थप गर्दै ‘सरकारी कोषबाट विदेशमा उपचार गर्न नपाउने’ व्यवस्थामा दुई वटा उपदफा थप गर्न सांसद थापाले संशोधन हालेका छन्।

यस्तै, नेकपाका सांसद खगराज अधिकारीले पनि विदेशमा उपचार गर्ने व्यवस्थामा संशोधन दर्ता गराएका छन्। सांसद अधिकारीले भिआइपीको उपचार स्वदेशमा नै गर्ने र नेपालमा उपचार सम्भव नभए मात्र उपचारका लागि विदेश लैजान मिल्ने व्यवस्था राख्न संशोधन दर्ता गराएका हुन् ।

Advertisement

सांसद अधिकारीले विधेयकको दफा २८ पछि दफा २९ थप गर्दै उक्त व्यवस्था राख्न संशोधन हालेका हुन्।(स्वास्थ्य खबरबाट)

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top