प्रकाण्डलाई विराटनगरबाट भोजपुर लगियो

विराटनगर : नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवत्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई भोजपुर लगिएको छ । मंगलबार काठमाडौँबाट श्री एयरलायन्सको जहाजबाट विराटनगर ल्याईएर स्थलमार्ग हुँदै प्रकाण्डलाई भोजपुर लगिएको हो ।यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

प्रकाण्डलाई सोमबार सर्वोच्चले थुना मुक्त गर्न आदेश दिएको थियो । आदेशको भोलीपल्ट काठमाडौंमा राखिएका विश्वकर्मालाई प्रहरीले भोजपुर लगेको हो ।

प्रकाण्डलाई जिल्ला अदालत भोजपुरमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको प्रचारका क्रममा हालका १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई लक्षित गरी सकेट बम विष्फोट गराएको अभियोगमा विष्फोटक पदार्थ, आगजनी र ज्यान मार्ने उद्योगको मुद्दा छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top