×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

सिटीलाई ऐतिहासिक उपाधि,बन्यो युरोपेली च्याम्पियन

२८ जेष्ठ २०८०

२८ जेठ, एजेन्सी ।
इङ्लिस क्लब म्यानचेस्टर सिटीे पहिलोपटक युरोपेली च्याम्पियन बनेको छ । स्पेनिस मिडफिल्डर रोड्रीले दोस्रो हाफमा गरेको गोलको मद्दतले म्यानचेस्टर सिटीले शनिबार इन्टर मिलानलाई १–० ले पराजित गर्यो । सिटीले युरोपेली च्याम्पियन्स लिग उपाधिको लामो प्रतिक्षा अन्त्य गरेसँगै विश्व फुटबलमा निकै कठिन मानिने ‘ट्रेबल’ सफलता पनि हासिल गरेको छ ।

एकै सिजनमा तीन उपाधि जित्ने कठिन उपलब्धि हासिल गर्ने क्रममा सिटीले इन्टर मिलानलाई च्याम्पियन्स लिगको फाइनलमा हराएको हो । सिटीले यसअघि इंग्लिस प्रिमियर लिग र एफएकप जितेको थियो । सन् १९९९ मा म्यानचेस्टर युनाइटेडले एकै सिजन तीन उपाधि जितेयता सिटीले अहिले त्यस्तै उपलब्धी दोहराएको हो ।

Advertisement
Advertisement

इंग्लिस फुटबलमा लगातार वर्चश्व कायम गरेयता सिटीले पहिलो पटक युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो उपाधि जितेको हो । यससँगै पेप ग्वार्डिओलाको सिटीले एकै सिजन तीन ठूला उपाधि चुमेको हो । बर्नार्डो सिल्भाले बनाएको अवसरमा रोड्रीले ६८ औं मिनेटमा निर्णायक गोल गरेका हुन् ।

उनले रिबाउन्डमा आएको बलमा गरेको शक्तिशाली प्रहार इन्टरको डिफेन्स लाइन र गोलरक्षक बिट गर्न सफल भएको थियो । सिटीको उपाधिसँगै प्रशिक्षक पेप गुआर्डीओलाले पनि आफूलाई विश्वकै सर्वाधिक सफल मध्यको प्रशिक्षकमा स्थापित गरे । उनले बार्सिलोनामा जितेको दुई च्याम्पियन्स लिग उपाधिमा अर्को पंक्ति थपे ।तर उनलाई दोस्रो बाट तेस्रो उपाधि जित्न १२ वर्ष लाग्यो ।

Advertisement

अर्कोतिर अर्जेन्टिनाका युवा स्ट्राइकर जुलियन अल्भारेजले एकै सिजन विश्वकप, एफए कप, इङ्लिस प्रिमियर लिग र च्याम्पियन्स लिगसहित चार उपाधि चुमेका छन् । नर्वेजियन स्ट्राइकर इर्लिङ हालान्डले बोरूसिया डर्टमन्डबाट सिटी आएको पहिलो सिजनमै ती उपाधि चुमेका छन् । यसका साथै उनी विश्वकप विजेता लियोनेल मेसीसँगै बालोन डिओरको प्रबल दाबेदार पनि भएका छन् ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top