×

NEPAL TIMES UPDATES

Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026
Playing
Top 15 Afternoon News || April-08-2026 || Nepal Times
Apr 08, 2026
Playing
इरानी मानव साङ्लोले बचायो देश, Russia–Chinaको ‘भिटो’, कसले जित्यो, कसले हार्यो ? || Nepal Times
Apr 08, 2026
Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026
Playing
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक प्रधानमन्त्री कार्यालयमा|| Nepal Times
Apr 08, 2026
Playing
आज विदेशी राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट#BALEN #NEPAL #PM || Nepal Times
Apr 08, 2026
Playing
राजनीतिक नियुक्ति खारेज गर्ने बालेनको अभियान, यस्ता छन् चुनौती|| Nepal Times
Apr 08, 2026

अमेरिका र साउदीको प्रयासले पनि रोकिएन सुडान द्वन्द

३ असार २०८०

३ असार, एजेन्सी ।
अमेरिका र साउदी अरबबीच युद्धविरामको केही घण्टाअघि सुडानको राजधानीमा भएको हवाई आक्रमणमा पाँच बालबालिकासहित १७ जनाको मृत्यु भएको छ । संयुक्त राज्य अमेरिका र साउदी अरेबियाले ७२ घण्टाको युद्धविराम घोषणा गर्नुअघि शनिबार सुडानको राजधानी खार्तुमको आवासीय क्षेत्रमा भएको हवाई आक्रमणमा पाँच बालबालिकासहित कम्तीमा १७ व्यक्तिको मृत्यु भएको देशको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

“यार्मुक जिल्लामा भएको हवाई आक्रमणमा कम्तीमा २५ घर ध्वस्त भएका छन्,“ मन्त्रालयले आफ्नो फेसबुक पेजमा भनेको छ । त्यहाँ उनीहरूले स्थानीयहरूलाई भग्नावशेषबाट शव निकाल्दै गरेको भिडियो पोस्ट गरेको बताइएको छ । अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सले सुडानी सशस्त्र बललाई खार्तुमको मेयो, यार्मुक र मन्डेला छिमेकमा हवाई आक्रमण गरेको आरोप लगाएको सोसल मिडियामा भनेको छ ।

Advertisement

यसअघि शनिबार अमेरिका र साउदी अरेबियाले दुई युद्धरत समूह सुडानमा ७२ घण्टाको युद्धविराममा सहमत भएको घोषणा गरेको थियो । खार्तुमस्थित अमेरिकी दूतावास र साउदी विदेश मन्त्रालयले संयुक्त विज्ञप्तिमा भनेको छ । युद्धविराम खार्तुमको समय अनुसार आइतबार बिहान ६ बजे सुरु हुने विज्ञप्तिमा भनिएको छ ।

दुई समूहहरू सैन्य हमलाहरूबाट टाढा रहन र ’मानवीय सहायताको निर्बाध आवतजावत र वितरण’ लाई अनुमति दिन सहमत भए । विज्ञप्तिमा भनिएको छ, “पक्षहरू युद्धविरामको अवधिमा प्रतिबन्धित आन्दोलन, आक्रमण, सैन्य विमान वा ड्रोनको प्रयोग, तोपखाला आक्रमण, स्थितिको सुदृढीकरण र सेनाको पुनः आपूर्तिबाट अलग रहने र युद्धविरामको अवधिमा सैन्य फाइदा लिनबाट टाढा रहने सहमति जनाएका छन्।“ यता युगाण्डामा इस्लामिक स्टेट (आईएस)को बर्बरता बढेको छ ।

आईएस समूहसँग सम्बन्धित लडाकू समूहले एक विद्यालयमा गरेको आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको छ । आक्रमणलाई युगाण्डाका सेना र प्रहरी अधिकारीले एक दशकयताकै सबैभन्दा ठूलो आक्रमण गरी अधिकांश विद्यार्थीसहित दर्जनौंको हत्या गरेको शनिबार बताएका छन् ।

डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो नजिकैको कासेसे जिल्लाको एमपोन्ड्वेमा रहेको एक माध्यमिक विद्यालयमा स्थानीय समयअनुसार शुक्रबार राति सीमापारीबाट आएर गरेको आक्रमणपछि सेनाले एलाइड डेमोक्रेटिक फोर्सेस (एडीएफ)का लडाकूहरूलाई पछ्याइरहेको बताएको छ ।

अनुसन्धानकर्ताहरूले प्रजातान्त्रिक गणतन्त्र कङ्गोको द्वन्द्वग्रस्त पूर्वी क्षेत्रमा सक्रिय सबैभन्दा घातक समूहमध्ये एक एडीएफले राति अबेरसम्म गरेको निर्मम आक्रमणमा छात्रावासमा आगजनी गरेको र विद्यार्थीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको बताएका छन् ।

युगान्डा पिपुल्स डिफेन्स फोर्सेज (यूपीडीएफ)का प्रवक्ता फेलिक्स कुलाइगीले एक विज्ञप्ति जारी गर्दै भने, “दुर्भाग्यवश ३७ जनाको शव फेला परेको छ र उनीहरूलाई ब्वेरा अस्पतालको शवगृहमा पठाइएको छ । आठजना घाइते भएका छन् भने अन्य ६ जनालाई आक्रमणकारीले अपहरण गरी कङ्गोको सीमामा रहेको भिरुङ्गा राष्ट्रिय निकुञ्जतर्फ लगेका छन् ।

Advertisement

यूपीडीएफले अपहरणमा परेका विद्यार्थीहरूलाई बचाउन अपराधीहरूको खोजी सुरू गरेको जनाएको छ । कासेसका लागि आवासीय आयुक्त जो वालुसिम्बीले एएफपीलाई बताएअनुसार मृतकमध्ये कम्तीमा २५ जना विद्यालयका विद्यार्थी भएको पुष्टि भएको छ । सन् २०१० मा कम्पालामा भएको दुईवटा बम विष्फोटमा सोमालियामा पूभाव रहेको अल–शबाब समूहले गरेको आक्रमणमा ७६ जनाको मृत्यु भएपछि युगान्डामा भएको यो सबैभन्दा घातक आक्रमण हो ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top